तारकेश्वर नगरपालीकामा ३ दिने कानुनी परामर्स तथा चेतनामूलक कार्यक्रमकाे अायाेजना
प्रतिभा भट्टरार्इ,काठमाण्डाै २२साउन०७५/ तारकेश्वर नगरपालीका अन्तर्गतको वडा नं ४ मा रहेको श्रृजनशील महिला समाजकाे आयोजना तथा टेवा संस्था धापाखेलकाे प्रायोजनमा तीन दिने चेतनामूलक कार्यक्रम तथा कानुनी परामर्स कार्यक्रम संन्चालन गर्याे...

