दोश्रो टाेखा-बुढानिलकण्ठ पदयात्रा सम्पन्न

काठमाण्डाै१९भदाै०७५/टोखा नगरपालिकाको केव बाट शुरुवात गरिएको बूढानिलकण्ठ टोखा नगरपालिका पद यात्रा २०७५को दोश्रो संस्करण टोखा नगरपालिकाको सपनातिर्थ, बज्रयोगिनी , चण्डेस्वोरि, भसनथलि,टुसाल्, इस्कोन ,बसहा महादेव हुँदै खप्तड समाधी स्थलमा आई सम्पन्न...

कञ्चनपुरमा दुई युवती बेहोस अवस्थामा फेला

कञ्चनपुर१९भदाै०७५/ कृष्णपुर नगरपालिकामा सोमबार दुई युवती बेहोस अवस्थामा भेट्टिएका छन् ।कृष्णपुर–५ चौराह नजिक गौरा हेर्न गएका बेलौरी नगरपालिका–९ का १९ वर्षीया अञ्जली राना र कैलालीको गोदावरी नगरपालिका–१ का बविता राना...

कार्कीडाँडा सेवा समाज बेसीशहरकाे सामुहिक दर कार्यक्रम सन्देशमुलक

बासुदेव सेढाइ,लमजुङ१८भदाै०७५/  लमजुङको बेसीशहर नगरपालिका - ७ बाल मन्दिर प्रा. वि. मा रचनात्मक ,फरक शैलीमा र सन्देश मुलक तरिकाले सामुहिक दर कार्यक्रमकाे अायाेजना सम्पन्न भएको छ । नेपाली महिलाहरुकाे माहान...

धरानमा महिला उद्यमी मेला २०७५ सुरु

मिलन चाम्लिङ,धरान१८भदाै०७५/  महिला संजाल धरान उपमहानगर समितिको आयोजनामा धरान १० सैनिक भवनमा तिजको अवसर पारेर १७ गते आइतबार देखि १९ गते सम्म ३ दिने आर्थिक समृद्धिको लागि महिला उद्यमी मेला...

धरान उपमहानगरपालिका एक वर्ष भित्रै बालमैत्री नगर बन्ने

मिलन चाम्लिङ,धरान १४भदाै०७५/धरान उपमहानगरपालिका बालमैत्री नगर घोषणा हुने तर्फ उन्मुख भइहरको छ ।बिहीबार धरान उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासनका बिषयमा जानकारी दिन सञ्चारकर्मीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा धरानलाई यही वर्षभित्र बालमैत्री नगर...

आर्थिक समृद्धिको लागि महिला उद्धमी मेला लाग्ने

मिलन चाम्लिङ,१३भदाै०७५/ अार्थिक समृद्दिका लागि धरानमा महिला उध्धमी मेला लाग्ने भएकाे छ ।बुधबार महिला संञ्जालका टिमले नभयुग हाेटलमा पत्रकार सम्मेलन गर्दै मेलाकाे बिषयमा जानकारी दिएकाे हाे । महिलाहरूकाे महान पर्व...

एउटै पासोमा दुई प्रेमी !

सिन्धुलीपाल्चोक १३भदाै०७५/ दुई प्रेमी मेलम्ची नगरपालिका सिन्धुकोटको जंगलमा आत्महत्या गरेका छन् जाजरकोट छेडागाडा नगरपालिका १३ कार्कीगाउँका २३ बर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगर तालामाराङकी १५ बर्षीया फुलमाया तामाङ कटुसको रुखमा...

पहिले बिचारकाे सफाइ बल्ल नगरकाे सफाइ

बासुदेव सेडाइ,लमजुङ,१०भदाै०७५/ नगरपालिकाकाे सफाइ हुनकाे लागी पहिले नगरवासीहरुकाे बिचार सफा हुनुपर्ने मञ्जरी नाट्य समुह लमजुङले एउटा सडक नाटक मार्फत अाम नगरवासीहरुमा सचेत बनाएको छ । महत्त्वपूर्ण पर्यटकीय स्थलहरुकाे प्रवेशद्वारमा रहेको...

रक्षाबन्धनमा सार्वजनिक बिदा

धनुषा ०९भदाै०७५/ प्रदेश नं २ सरकारले रक्षाबन्धनका अवसरमा सार्वजनिक बिदाको दिएको छ । आइतबार हुने रक्षाबन्धनका लागि प्रदेश २ का सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बिदाबारे सूचना...

स्वदेशी वस्तुको बजार खाेई ? महिला उद्यमी

[caption id="attachment_32431" align="aligncenter" width="984"] लमजुङको बेसीशहर ८ काे सेढाई फेन्सिमा झाेला बिक्री गर्दै महिला उद्योमी ।[/caption]  बासुदेव सेढाइ,लमजुङ०९भदाै०७५/नयाँ सरकारले सुखि नेपाली र सम्बृद्ध नेपालकाे नारा अगाडि सारेको छ यसकाे लागि...