कैलालीको गोदावरीमा  धान थ्रेसर गर्ने मेसिनको फित्तामा लपेटिएर मृत्यु

धनगढी, ७ कात्तिक०७५/ कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा आज धान थ्रेसर गर्ने मेसिनको फित्तामा लपेटिँदा एक महिलाको मृत्यु भएको छ । थ्रेसर मेसिन चलिरहेको अवस्थामा धान थुपार्न त्रिपाल बिछ्याउने क्रममा फित्तामा...

तारकेश्वर ४ मा बसले माेटसाइकललाइ ठक्कर,चालक गम्भीर घाइते

प्रतिभा भट्टराइ०५कार्तिक०७५/ तारकेश्वर नगरपालिका वडानं ४ मा पर्ने गोलढुंगा बाट बालाजु तर्फ आइरहेको बा ५ ख ६७ नम्बरको बसले  अनियन्त्रीत भइ पुरानो गुह्येश्वरी चोकमा कार्तीक ५ गते दिनको  अन्दाजी १२:३०...

कपिलवस्तुमा अनिश्चितकालीन निषेधाज्ञा

कपिलवस्तु, ५ कात्तिक ०७५/ जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लगाएको छ । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले आइतबारदेखि निषेधाज्ञा लगाउँदै आएको थियो । गए राति...

जनकपुरकाे ढल्केवमा दुर्घटना एकको मृत्यु

जनकपुरधाम, ५ कात्तिक ०७५/ जनकपुर ढल्केवर सडकखण्डअन्तर्गत मुजेलियामा आज बिहान एक ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मुजेलिया इलाका प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र यादवका अनुसार उत्तरबाट...

कृष्णनगरमा कफ्र्यु हटाइयो, जनजीवन सामान्य

कपिलवस्तु, ५ कात्तिक०७५/ दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हँुदा कपिलवस्तु प्रशासनले लगाएको कफ्र्यु बिहानदेखि आज दिनको १२ बजेसम्मका लागि हटाएको छ । कफ्र्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य...

मोरङमा ९० जनालाई लत्ताकपडासहित सम्मान

उदयपुर, कात्तिक १/ मोरङको रतुवामाई ९ ठकठकीयास्थित सुदर्शन क्लवले ९० जनाबढीलाई एकैसाथ सम्मान गरेको छ । रतुवामाई नगरपालीकाका स्थानीय     समाजसेवी कृष्ण कार्कीको एकल लगानीमा बृद्ध, बृद्धा, एकल महिला तथा...

चितवनमा भ्यान र ट्यांकर ठोक्कियो, तीनजनाको मृत्यु, चार घाइते

चितवन३१, असोज०७५/ चितवनमा बुधबार दिउँसो मारुती भ्यान र दूध बोक्ने ट्यांकर ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । अरु चारजना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत् इच्छाकामना गाउँपालिका–४, केबलकारनजिक पोखराबाट धादिङतर्फ...

रोल्पामा बलात्कृत बालिकाको उपचारका लागि आर्थिक सहयोग

रोल्पा, २९ असोज०७५/ आफन्तबाट बलात्कृत  एक बालिकाको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । केही महीनाअघि बलात्कारमा परेकी बालिकाको अर्थिक अभावका कारण उपचार हुन नसकेपछि विदेशमा रहेका रोल्पाली युवाले...

धरानको बिपि प्रतिस्ठानमा कारकार्यरत केटियम सेकुरिटी आन्दोलित

 मिलन चाम्लिङ ,धरान२८असाेज०७५/धरान बिपि प्रतिस्ठानको सुरक्षा गर्छु भनेर ३ बर्ष अगाडी ठेक्का पाएको केटियम सेकुरिटिले नजिकै गरेको नेपालीहरुको चाड दशैको मुखमा सेकुरिटीहरुको तलब , दशै बोनस र वृद्धि भएको १५...

श्रष्टा सम्मान समारोह सम्पन्न

प्रतिभा भट्टरार्इ, काठमाण्डाै२७असाेज०७५/ अल्झेको साहित्य परिवारको आयोजनामा  विजया दशमीको शुभकामना आदानप्रदान तथा सर्जक भेटघाट साथै दुइ श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ ।   प्रमूख अतिथि पोष्टराज चापागाईं तथा विशिष्ट अतिथि...