उदयपुरको रौतामाई गाउँपालिकामा बालिका हत्या आशङ्कामा पाँच पक्राउ

गाईघाट, २७ कात्तिक०७५/ उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा...

प्रकाश निभ्याे चितिकाे 

बासुदेव सेढाइ,लमजुङ २६कार्तीक०७५/राजनीतिक हिसाबले नेपाली काङ्ग्रेसमा रहेर सक्रिय राजनीतिमा संलग्न साथै सामाजिक सेवामा पनि उत्तिकै समय दिने चितिका हाेनाहार युवा नेपाली काङ्ग्रेस चितिका पुर्ब सभापति र हाल नेपाली काङ्ग्रेस लमजुङ...

झापाको भद्रपुरमा दुर्घटना, एकको मृत्यु, दुई घाइते

बनियानी, २६ कात्तिक ०७५/ झापाको भद्रपुर नगरपालिका–४ स्थित चारआली–केचना सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको र अन्य दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भद्रपुर–८ का २०...

उदयपुरकाे बेलका नगरपालिका–८ मा ट्र्याक्टर दुर्घटना, तीनको मृत्यु

गाईघाट, २५ कात्तिक ०७५/ वनभोज खाएर फर्किएका यात्रु सवार एक ट्र्याक्टर आज साँझ दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ घाइते भएका छन् । उदयपुर जिल्लाको बेलका...

ईमानदारीता , लगनशीलता र प्रतिभाकाे सम्मान

बासुदेब सेढाइ,लमजुङ,२५कार्तीक०७५/साहित्यकाे विभिन्न बिदामा कलम चलाएर लमजुङको साहित्यिक क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्यउनु भएका बहुप्रतिभाका धनी लमजुङको मर्स्याङ्दि गाउँपालीका - ९ निवासी लमजुङका युवा कवि बासुदेब थापा सम्मानित हुनुभएको छ ।...

धरानमा डेंगु काे बिरामी देखा पर्याे

मिलन चाम्लिङ, धरान २०कार्तिक०७५ / एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने रोग डेंगु ज्वरोको विरामी धरानमा देखा परेको छ । भोजपुर जिल्ला स्थायी घर भै हाल धरान १०...

खेल मैदान बनाउन जिल्ला खेलकूद विकास समिति सप्तरीलाई  १५ बिगाहा जग्गा

राजविराज, १९ कात्तिक०७५/खेल मैदान निर्माण गर्न कञ्चनरुप नगरपालिकाले १५ बिगाहा जग्गा उपलब्ध गराएको छ ।जिल्ला खेलकूद विकास समिति सप्तरीलाई नगरपालिकाको हालै बसेको बैठकले खेल मैदान बनाउन सोही नगरपालिका–९ स्थित खाली...

धरानमा छिमेकी साँझ हुदै

मिलन चाम्लिङ,धरान१९कार्तीक०७५ /धरान–१२ स्थित छिमेकी युवा समूहले गर्दै आएको ‘छिमेकी साँझ’ आज (सोमबार) हुँदैछ । छिमेकी साँझ बिगत तीनवर्षदेखि रोकिएको थियो । यो बर्ष पुन २० औं छिमेकी साँझ हुन...

बुटवलमा हिन्दु धर्मलाई गाली गर्दै क्रिश्चियनको प्रचार गरिरहेका जापानीसहित ४ पक्राउ

लक्ष्मण पोखरेल – धर्म परिवर्तन गर्ने उद्देश्यले ईसाई धर्म प्रचार गर्दै हिडेको आरोपमा दुई जापानी महिलासहित चारजना महिला बुटवलबाट पक्राउ परेका छन् । बुटवल–१४ पदमपुर क्षेत्रको सुकुम्बासी बस्तीमा बाइबल ग्रन्थ...

गोरु ओसारपसार गर्ने ९ वटा ट्रक प्रहरी नियन्त्रणमा

लमही१२कार्तीक०७५/  दाङको देउखुरीबाट गोरु ओसारपसार गरिरहेका नौ ट्रक आज नियन्त्रणमा लिइएको छ ।नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २६ गोरुसहित ती ट्रकलाई नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा जनाइएको छ । अवैध...