झापा मेचीनगर नगरपालिकामा सवारी दुर्घटना, दुईको मृत्यु
भद्रपुर ०६मंसिर०७५ / झापा मेचीनगर नगरपालिका–१२ मा हिजाे साँझ सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मेनपा–१२ स्थित कालीझोडामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार...

