अज्ञात युवा समुहले रेडियोकर्मी माथी बोतल प्रहार

मिलन चाम्लिङ , धरान११मंसिर०७५/  साकार मिडिया प्रालीद्दारा संचालित रेडियो धरानका बजार व्यावस्थापक बिक्कि श्रेष्ठ माथी सोमबार बेलुका ८ बजे तिर सात आठ जनाको अज्ञात युवा समुहले बोतल प्रहार गरेको छ...

मोरङको पथरीशनिश्चरेमा मोटरसाइकल दुर्घटनाहुदा चालकको मृत्यु

उर्लाबारी, १० मङ्सिर ०७५/मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति पश्चिमबाट पूर्व आउँदै गरेको मे ९ प २७७९ नंको मोटरसाइकल आफैँ...

दलित समुदायद्वारा थरका आधारमा नागरिकता प्रमाणपत्रकाे माग

 काठमाडौँ, ९ मङ्सिर ०७५/ दलित समुदायबाट प्रतिनिधित्व गर्ने सांसदले नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा जात होइन थरका आधारमा नागरिकताको प्रमाणपत्र दिने व्यवस्था गर्न माग गर्नुभएको छ...

नि:शुल्क स्वास्थ्य सिविर आयोजित

नमराज भट्ट,०९मंङ्सिर०७५/ हिजाे  बाराको सिमरामा नि:शुल्क स्वास्थ्य सिविरको आयोजना गरिएको छ। यस फाउन्डेसन फर नेपालको आयोजनामा दुधौरा रिभरसाईडमा चलिरहेको बारा महोत्सव कार्यक्रममा एकीकृत चिकित्सा विकास संस्था (आईएमडीएफ नेपाल) को संयोजनमा...

शिवशक्तिकाे साधारणसभा भब्यरुपमा सम्पन्न

बासुदेब सेढार्इ,०८लमजुङ०७५/ लमजुङको बेसीशहर नगरपालिका - ३ गाउँशहर बसाैला गाउँमा रहेको शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाकाे २१ अाैं बार्षिक साधारणसभा नयाँ रचनात्मक र सकारात्मक सन्देश दिदै सम्पन्न भएको छ ।...

अन्तर्राष्ट्रिय खेलाडी रमिला बस्नेत मिस प्रदेशकाे फाईनलमा प्रवेश

 काठमाडौं ०९ मंसिर ०७५/देशका  १४ जिल्ला बाट छनाेट भई मिस प्रदेश २०१८ काे प्रतिस्पर्धा धरानमा भइरहेको छ । १ नम्बर स्तरीय १४ जिल्लाका प्रतिस्पर्धी विच बाट एक जनाले स्कुटर ताज...

भक्तजन लिएर आइरहेको बस दुर्घटना, एकको मृत्यु अठार घाइते

दार्चुला, ७ मङ्सिर ०७५/ मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलङ्गा आइरहेको म१ख ४३६ नंको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। गए राति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस...

दार्चुलाको मालिकार्जुनमा बस दुर्घटना,१७ जना घाइते

दार्चुला, ७ मङ्सिर ०७५/ मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलङ्गा आइरहेको म १ ख ४३६ नंको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। गए राति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर...

पर्यटन क्षेत्रमा थप उत्साह -बासुदेव सेढार्इ

 सुन्दर शान्त रमणीय भुमि नेपाल बिश्व अाकर्षणकाे केन्द्र सगरमाथा ,बुद्ध जन्मेकाे ठाउँ लुम्बिनी , मनमाेहक हिमालय ,हरियाली बनजंगल , नदिनाला , झरना , हिमाल पहाड र तराई संसारकाे स्वर्ग प्रकृतिले...

इलामबाट शान्तिडाँडा तर्फ जादै गरेको सफारी ट्याक्सी दुर्घटना,घटनास्थलमा दुई जनाको मृत्यु

रमेश बुढाथाेकि, इलाम०६मंङ्सिर०७५/इलामबाट शान्तिडाँडा तर्फ जादै गरेको मे १ ज ८१८ नम्बरको सफारी ट्याक्सी मेची राजमार्गको मिल गोलाईमा विहीबार साँझ दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ । चालकसहित...