समाजसेवी हितबहादुर प्याकुरेललाई सम्मान
काठमाडौँ, ४ पुस ०७५/ प्याकुरेल सेवा समाजले समाजसेवी हितबहादुर प्याकुरेललाई सम्मान गरेको छ । प्याकुरेलले नुवाकोट सूर्यगढी गाउँपालिकास्थित वागेश्वरी माविमा निःशुल्क १४ वर्ष गर्नुभएको सेवाको कदर गर्दै सो सम्मान गरिएको...

