सौराहा सामुदायिक स्वास्थ्य केन्द्र द्वारा स्वास्थ्य शिविर
नमराज भट्ट,१८माघ/सौराहा सामुदायिक स्वास्थ्यकेन्द्रको सहयोगमा चितवनको भन्डार पढरिया बिद्यालयमा केशव पाण्डेको प्रमुख अथितिमा स्वास्थ्य सिविर सम्पन्न भएको छ।विशिष्ट अथितीमा लोकप्रिय गायक मिलन लामा र अथितिमा चितवन मोडेल अस्पतालका केदार सुबेदी...

