एक गाउँ एक उद्योगको नीति कार्यान्वयनमा ः मन्त्री भट्ट

काठमाण्डाै२२पुस०७६/  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ‘एक गाउँ एक उद्योग’को नीति कार्यान्वयनमा ल्याइने जानकारी दिनुभएको छ । कैलालीको चुरे गाउँपालिकाद्वारा सोमबार आयोजित वृद्धवृद्धालाई कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...

ओली र देउवालाई भेटेलगत्तै गाउँ पसे प्रचण्ड

काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको एउटा गाउँ कदमबास गएका छन् ।...

राप्रपाले तीन दिनसम्म पृथ्वीजयन्ती मनाउने

काठमाण्डाै २१पुस०७६/राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २६ देखि २८ गते तीन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ । पार्टीले देशभरका सबै जिल्ला कार्यसमितिले राष्ट्रनिर्माता पृथ्वीनारायण...

बस दुर्घटनामा मृत्यु

 काठमाण्डाै१९पुस०७६/  चाँगुनारायण नगरपालिका– १ दुवाकोटस्थित चाँगुनारायण इञ्जिनयिरिङ कलेजबाट दुवाकोटतर्फ आउँदै गरेको बा१ख ९०९० नं को बस अनियन्त्रित भई सडक छेउमा खसेर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।...

सडक दुर्घटनामा १९ को ज्यान गएपछि हुम्लामा ट्राफिक प्रहरी

काठमाण्डाै१६पुस०७६  राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक ट्राफिक प्रहरी पुगेको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदै बोलेरो, टिपर, ट्र्याक्टरलगायतका दुर्घटनामा १९ जनाले ज्यान गुमाएपछि जिल्लामा पहिलो पटक ट्राफिक प्रहरी...

मौसम : आज हिमपात र हल्का वर्षाको सम्भावना

काठमाडौं१६,पुस २०७६ /मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हिमपात र हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । महाशाखाले जारी गरेको सूचनाका अनुसार देशका उच्च पहाडी र हिमाली क्षेत्रमा...

आज टोपी दिवस मनाइँदै

काठमाडाैं, १६ पुस । ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ सातौ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । अंग्रेजी पात्रो...

भ्रमण वर्ष : उदयपुरकाे चौदण्डीमा ‘राइड टू चौदण्ड’ अभियान

उदयपुर १५पुस०७६/ नेपाल भ्रमण वर्ष सन् २०२० का सन्दर्भमा आन्तरिक पर्यटन विकासका लागि उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाले नयाँ वर्ष सन् २०२० का अवसरमा बुधबार ‘राइड टू चौदण्डी’ अभियान कार्यक्रम शुरु...

चिसो बढ्दै गएपछि चार दिन विद्यालय बन्द

धनगढी१५पुस०७६/ चिसो बढ्दै गएपछि धनगढी उपमहानगरपालिकाले चार दिनका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको शिक्षा सरोकारवालाको बैठकपछि उपमहानगरपालिका कार्यालयद्वारा जारी सूचनामा अत्यधिक चिसोका...

महाकालीमा मौका छोप्दै भारत, धमाधम संरचना निर्माण

दार्चुला१४पुस०७६ । चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण थालेको छ । पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरी...