बाह्रबिसे बजारमा झडप,बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी

बाह्रबिसे ५ माघ०७६/जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ । बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउँदा झडप भएपछि...

घाँस झार्दै गर्दा खसेर वडासचिवको मृत्यु

बनेपा, ५ माघ/काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ । घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते हनुभएका ५० वर्षीय सत्यालको...

वीरेन्द्रनगरमा १०८ फिट अग्लो बुद्धमूति स्थापना गरिने

सुर्खेत, ५ माघ /वीरेन्द्रनगरमा बुद्ध सरोवर निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले शनिबारदेखि ‘धम्म देशना’ (बुद्ध शिक्षा प्रवचन) कार्यक्रम शुरु भएको छ । नेपालमै पहिलोपटक १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गर्न निर्माणस्थलमै...

एमसिसी देश हितमा छ ः अध्यक्ष थापा

हेटौँडा, ४ माघ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजनामा अन्तर्गत आर्थिक सहयोग लिइ देशको पूर्वाधार विकास गर्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो,“ एमसिसी सम्झौता देशको...

बाख्रालाई जोगाउने खोज्दा  जन्ती बोकेको ट्रयाक्टर दुर्घटना

लहान, ४ माघ/ पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुुईको मृत्यु र पाँच घाइते भएका छन् । जन्ती लिएर जाँदै गरेको स १ त...

बृहत् एकीकरण मार्ग कार्यक्रम-२०७६” को शुभारम्भ

काठमाण्डाै२०७६माघ २/गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले "बृहत् एकीकरण मार्ग कार्यक्रम-२०७६" को जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रम बीच समुद्‍घाटन गर्नु भएको छ । उद्‍घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानसेनापति महारथी थापाले...

२२औँ राष्ट्रिय भूकम्प दिवसमा प्रभातफेरी

भद्रपुर, २ माघ/बाइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज बिहान झापाको चन्द्रगढीमा प्रभातफेरी निकालिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति झापाको आयोजनामा चन्द्रगढीको लेखनाथ चोकबाट निकालिएको प्रभातफेरी जिल्ला समन्वय समिति...

विद्यालय स्थापना भएको ४५ बर्ष पछि बन्यो कुम्भेश्वरको पक्की भबन

रबिन प्रसाद थपलिया २माघ०७६ । नुवाकोट । विद्यालय स्थापना भएको ४५ बर्ष पछि नुवाकोटको शिवपुरी गाँउपालीका ७ सुनखानी स्थीत कुम्भेश्वर माध्यमीक विद्यालयको सुबिधा सम्पन्न भवन निर्माण भएको छ । जापानी...

ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

खैरहनी २माघ०७६/  ट्याङ्करको ठक्करबाट गएराति चितवनमा एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना७ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो ।...

क‍ोहलपुरमा श्री कृष्ण जन्माष्टमि धार्मिक सांस्कृतिक महामहोत्सव ज्ञान महायज्ञ सुरु

अशाेक थापा, काेहलपुर २९पुस०७६/  अाजदेखि क‍ोहलपुर ८ बाबा नगरमा श्रीमदभागवत महापुराण श्री कृष्ण जन्माष्टमि धार्मिक सांस्कृतिक महामहोत्सव ज्ञान महायज्ञ सुरु भएको छ। कोहलपुर नगर पालिका वडा नम्बर ८ का वडा...