काठमाडौँ महानगरपालिका र नेपाली सेनाको सहकार्यमा मिर्गौला रोगीको निःशुल्क हेमोडाइलासिस सेवा शुरु
काठमाडौँ ,०८माघ०७६/ काठमाडौँ महानगरपालिका र नेपाली सेनाको सहकार्यमा वीरेन्द्र अस्पताल छाउनीबाट मिर्गौला रोगीको हेमोडाइलासिसको निःशुल्क सेवा शुरु भएको छ । कामपा–१५ निवासी ६४ वर्षीया चन्द्रदेवी महर्जन पहिलो सेवाग्राही हुनुभएको छ...

