मास्कमा कालोबजारी गर्ने दुई औषधि पसलमा तालाबन्दी

काठमाडौंफाल्गुण २३, २०७६ । कोरोना भाइरसको त्रास बढिरहेका बेला पोखराका औषधि पसलेले तेब्बर रुपैयाँसम्ममा मास्क बेचबिखन भइरहेको पाइएको छ। गण्डकी प्रदेश बजार अनुगमन समितिले बिहीबार गरेको अनुगमनले त्यस्तो देखाएको हो।...

चार वर्षपछि रानीपोखरीमा पानी

रानीपोखरीमा आगामी चैतसम्ममा पानी राखिने तयारीका साथ पुनःनिर्माण तीव्ररुपमा अघि बढेको छ । आगामी वैशाख मसान्तसम्मा पुनःनिर्माण पूर्ण सम्पन्न गर्ने गरी निर्माण अघि बढाइएको भए पनि पोखरीको काम चैतको दोस्रो...

एसियाका नेपालसहित पाँच देश उच्च जोखिममा, कोरोनाविरुद्ध खोप परीक्षण

काठमाडौं २२,फाल्गुण २०७६। विश्वमा कोरोना भाइरसको सङ्क्रमण फैलने क्रममा हालसम्म ७७ देश कोरोना सङ्क्रमणबाट प्रभावित भएको छ । यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले एसियाका नेपालसहित...

यस वर्ष सर्वसाधारणलाई होली नखेल्न काठमाडौं प्रशासनको आग्रह

काठमाडौं , २२,फाल्गुण २०७६। जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको भनि विश्व स्वास्थ्य संगठनबाट समेत प्रतिक्रिया...

प्रधानमन्‍त्री केपी शर्मा ओलीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण

काठमाडौं२०७६ साल फाल्गुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण गरिएको छ ।  प्रधानमन्त्री ओली बुधबार बिहान १० बजे त्रिवि शिक्षण अस्पतालको शल्यक्रिया कक्षमा लगिएको थियो...

प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण गरिँदै

काठमाडौँ, २१ फागुन/प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गाैला प्रत्यारोपण हुँदैछ । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले अहिले बिहान...

कोरोना भाइरसका कारण चैत्र ५ गते भित्र वार्षिक परिक्षा सक्न निर्देशन

काठमाडौं फाल्गुण २१, २०७६। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी चैत ५ गतेसम्म सम्पन्न गरिसक्न आह्वान गरेको छ । विश्वभर...

सर्वत्र कोरोना त्रास : सकिन थाल्यो औषधि

काठमाडौं, २१ फागुन । कोरोना भाइरस संक्रमणका कारण अत्यावश्यक औषधि अभाव हुने अवस्था आएको छ। नेपालमा उत्पादन नहुने औषधिको मौज्दात घटिरहेको व्यवसायीले बताएका छन्। ‘आकस्मिक र अत्यावश्यक औषधिका हकमा सरकारले...

म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम त्याग्नुस् ः काँग्रेस नेता सिटौला

भद्रपुर, १९ फागुन/नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । झापाको चन्द्रगढीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले काँग्रेसको १४औँ महाधिवेशनमा आफ्नो तेस्रो...

सेनाको सुपथ मूल्य पसल शुरु

काठमाण्डु,१९फागुन–नेपाली सेनाले बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको हितका लागि आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कल्याणकारी कोषबाट प्रदान गरिँदै आएको ‘सुविधा र सहुलियत’ कार्यक्रम विस्तार...