कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने पक्राउ
काठमाडौँ ०९चैत्र०७६/ कोरोना भाइरस (कोभिड १९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्जालमार्फत भाइरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय...

