पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पिपिई निःशुल्क उपलब्ध गराउने

काठमाडौँ, १४ चैत०७६/महावीर पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पिपिई) निःशुल्क उपलब्ध गराउने हुनुभएको छ । बिहीबारदेखि पिपिई बनाउन थाल्नुभएका पुनले सरकार र अस्पताललाई आफूले...

झुलाघाटमा दुईसय नेपाली अलपत्र, भारतमा कडा लक डाउन हुँदा गेट खुलेन !

बैतडी, १४ चैत । भारतका विभिन्न शहरबाट नेपाल आउन भारतीय सीमा नाका झुलाघाटमा नेपालीको भीड जम्मा भएको छ । दुईसय भन्दा बढी नेपालीहरु झुलाघाटमा दुईदिनदेखि अलपत्र परेका छन् । भारतमा...

दोलखालीलाई खुशीको खबर : पाँचै जनामा कोरोना नभएको पुष्टि

चरिकोट, १४ चैत/कोरोना भाइरसको आशङ्कामा परीक्षणका लागि दोलखाबाट काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएका पाँचै जना बिरामीमा सङ्क्रमण नभएको पुष्टि भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा स्वास्थ्य...

भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कडा कारवाही हुन्छ : काउन्सिल

काठमाडौँ, १३ चैत०७६/कोभिड–१९ बारे केही अनलाइन सञ्चारमाध्यमले भ्रामक सूचना तथा समाचार सामग्री सम्प्रेषण गरिएको पाइएको जनाउँदै प्रेस काउन्सिल नेपालले कडा कारवाही गर्ने भएको छ । काउन्सिलले आज विज्ञप्ति जारी गरी...

९० करोड मूल्य बराबरको स्वास्थ्य सामाग्री ल्याउन सम्झौता

काठमाडौं, १३ चैत्र०७६/ सरकारले ९० करोड मूल्य बराबरको स्वास्थ्य सामाग्री ल्याउने जिम्मा एक कम्पनिलाई दिएको छ । उक्त कम्पनिसँग बुधबार सम्झौता भएको बुझिएको छ । अमटेक नामको कम्पनिले ९० करोड...

सामाजिक सञ्जालमा भ्रमित नपार्न प्रजिअको आग्रह

दुल्लु, १२ चैत०७६/कोरोना पुष्टि भएकी युवतीसँगै आएका एक युवक रहेको भनी प्रचार गरिएपछि दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भ्रमित नपार्न सामाजिक सञ्जालकर्तालाई आग्रह गर्नुभएको छ । ती युवतीसँगै हवाइजहाजमा...

पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा सिन्धुपाल्चोकमा मेडिकल सामग्री वितरण

काठमाण्डाै१३चैत्र०७६/सिन्धुपाल्चोकका दुई स्वास्थ्य केन्द्रलाई कोरोना परीक्षणमा प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको छ । बुधबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा मेडिकल सामग्री वितरण गरिएको हो...

चाउचाउ र पाउरोटी खाएर ड्युटीमा प्रहरी

काठमाण्डाै१३चैत्र०७६/  सरकारले मंगलवार देखि देशभर लकडाउन गरेको छ । सरकारले अत्यावश्यकबाहेक कसैलाई पनि घर बाहिर ननिस्कन निर्देशन दिएको छ । लकडाउन सफल बनाउन र मानिसहरुलाई सम्झाउँदै घरभित्रै रोक्न खटिएका सुरक्षाकर्मीको...

टेकु अस्पतालमा असन्तुष्टि, किन लुकाइयो सूचना ?

 काठमाण्डाै१३चैत्र०७६/  सञ्चार माध्यमहरूबाट बुधबार दिउँसो खबर फैलियो– मुलुकभित्रै तेस्रो व्यक्तिमा कोभिड–१९ संक्रमणको पुष्टि । तर अनलाइनहरूमा मुख्य समाचार बनिसक्दासम्म पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत चिकित्सकलाई मात्र...

चौतारा साँगाचोकगढी नगरपालिकाले निःशुल्क मास्क र औषधि वितरण

मेलम्ची, १३ चैत०७६/कोरोना भाइरसबाट बच्न चौतारा साँगाचोकगढी नगरपालिकाले पालिकाभर निःशुल्क मास्क वितरण शुरु गरेको छ । पहिलो चरणमा बुधबार नगरवासीलाई रोगको सङ्क्रमणबाट जोगिन सहज बनाउने उद्देश्यले १२ हजार २०० निःशुल्क...