कोभिड–१९ को उपचारमा संलग्नको मृत्यु भएमा रु ५० लाख दिने

विराटनगर, २५ चैत०७६/ प्रदेश नं १ को सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य...

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ, २५ चैत /प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त सम्बोधन नेपाल...

रगत अभावबीच निस्किए दाता

काठमाण्डाै२५चैत्र०७६/  कोरना भाइरसबाट बच्न जारी लकडाउनका कारण अस्पतालहरुमा रगतको अभाव भइरहेका बेला स्यवंसेवीरुपमा रक्तदान गर्न थालिएको छ । टोखा नगरपालिका वडा नं ८ स्थित मितेरी टोल सुधार समितिले नेपाल रक्तसञ्चार...

बालाजु बाइसधारा मेला स्थगित

काठमाडौँ, २५ चैत०७६/हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधाराको मेला यस वर्ष कोभिड– १९ का कारण स्थगन गरिएको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्काे व्यक्तिमा सजिलै सर्ने...

लकडाउन वैशाख ३ गतेसम्म

काठमाण्डाै२४चैत्र०७६/ सरकारले कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दी आगामी वैशाख ३ गते राति १२ बजेसम्मका लागि बढाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बाह्य क्षेत्रबाट कोरोना भाइरसको...

भीडभाड कम गर्न कामपाले एघार स्थानमा तोक्यो तरकारी बजार

 काठमाण्डाै २४चैत्र०७६/ बल्खु र कालीमाटीको तरकारी बजारमा भएको भीडभाड कम गर्न काठमाडौँ महानगरपालिकाले विभिन्न ११ स्थानमा तरकारीका बिक्री कक्ष निर्धारण गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि महानगरपालिकाले...

आजदेखि धुलिखेल अस्पतालमा पनी कोरोना परीक्षण

बनेपा, २३ चैत०७६/काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा आजदेखि कोरोना सङ्क्रमणको शङ्कास्पदहरुको परीक्षण गर्ने काम शुरु भएको छ । परीक्षणका लागि विदेशबाट आएका र केही शङ्कास्पद व्यक्तिहरु गरी पहिलो पटक ११...

आगलागीबाट झापा र चितवनमा पाँच घर जलेर नष्ट

कनकाई, २३ चैत०७६/झापाको कनकाई नगरपालिका क्षेत्रअन्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा शनिबार बेलुकी आगलागी हँुदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट सुकुम्वासी बस्तीमा रहेको झकडबहादुर दर्जीको...

राष्टिय युवा संघ नेपाल, चाैदण्डीगढी नगर कमिटि र जिल्ला कमिटि चाैदण्डीगढीका सदस्यहरू द्वारा सहयाेग वितरण

रमिला बस्नेत,उदयपुर २२चैत्र०७६/ कोरोना भाइरस (Covid 19) महामारी संक्रमणको कारण देशमा भएकाे लकडाउन का कारण  दैनिक ज्यालादारी तथा मज्दुरहरुको ध्यानमा राखी राष्ट्रिय युवा संघ नेपाल चाैदण्डीगढी नगर कमिटि र जिल्ला...

नेपालमा थप तीन जनामा कोरोनाको संक्रमण, यो संगै संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं, २२ चैत्र ०७६/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ती जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको...