बढी मूल्यमा  बेचेवापत मासु पसल र किराना पसललाई कारवाही

काठमाडौँ, २९ चैत ०७६/वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा तीन पसललाई कारवाही गरेको छ । विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत एक मासु पसल...

दश हजार लिटर सेनिटाइजर हस्तान्तरण

 काठमाण्डाै२८चैत्र०७६/ सरकारलाई सुमिफर्मास्युटिकलले १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ । आज  आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई उक्त कम्पनीका प्रोपाइटार तथा प्रतिनिधि सभाका सदस्य कर्मा घलेले सो...

कोरियामा रहेका नेपालीले पठाए चार हजार थान कोरोना परीक्षण कीट

काठमाडौँ, २८ चैत०७६/गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरियाले चार हजार थान कोरोना परीक्षण गर्ने कीटसहित अन्य स्वास्थ्य उपकरण नेपाल पठाएको छ । एनआरएनए कोरियोका संयोजनमा सङ्कलन गरिएका चार हजार किट र...

सुदूरपश्चिमका चिकित्सकका लागि पिपीइ हस्तान्तरण

काठमाडौँ, २८ चैत ०७६/शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुदूूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा कवच (पिपीइ) सेट हस्तान्तरण गर्नुभएको छ । नेपाल सरकारबाट सुदूरपश्चिम प्रदेशमा समन्वयको...

उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय

काठमाण्डाै२७चैत्र०७६/  काठमाडौँ उपत्यकामा विभिन्न कारणले रोकिएका नागरिकलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै पनि निर्णय नभएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले आज एक विज्ञप्ति जारी गरी काठमाडौँ...

झापामा राहत कोषमा पाँच करोड जम्मा

सुरुङ्गा, २७ चैत०७६/  झापाका १५ स्थानीय तहमा स्थापना गरिएका राहत कोषमा  पाँच करोड भन्दाबढी रकम जम्मा भएको छ । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलका अनुसार कोभिड– १९ रोकथाम, उपचार...

सीमापार गर्नेलाई ५ हजार जरिवाना

गलेश्वर, २७ चैत ०७६/कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न म्याग्दी र बागलुङको सीमानामा कडाइ गरिएको छ । सिमानामा पर्ने म्याग्दीको मङ्गला गाउँपालिका–५ का वडाध्यक्ष भुपेन्द्र खत्री र बागलुङको ताराखोला गाउँपालिका–४ का...

तारकेश्वरमा राहत वितरण शुरु

काठमाण्डाै२७चैत्र०७६/ काठमाडौँको तारकेश्वर नगरपालिकाका सम्पूर्ण वडामा राहत विवरण शुरु भएको छ । कोभिड – १९ बाट हुन सक्ने सम्भावित जोखिम ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि नगरपालिकाले दैनिक गुजारा चलाउन समस्यामा...

राहत कोषमा तीन करोड ६४ लाख

पाेखरा२६चैत्र०७६/पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा हालसम्म रु तीन करोड ६४ लाख ७१ हजार सङ्कलन भएको छ । लकडाउनका कारण अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदूरलगायत जोखिममा परेका व्यक्तिलाई...

लक्षण नदेखिएपछि खुशीसाथ क्वारेन्टाइनबाट फिर्ता

 सप्तरी, २६ चैत०७६/ स्वास्थ्य निगरानीसहित क्वारेन्टाइनमा बसेको १४ दिनपछि सप्तरीको विभिन्न स्थानीय तहको क्वारेन्टाइनबाट ३७ जना खुशीसाथ घर फर्किएका छन् । कोरोना भाइरस सङ्क्रमणको कुनै लक्षण नदेखिएकाले दुई साताको बसाइपछि...