अस्पतालबाट कोरोनालाई जितेर घर फिर्ता भए युवक

धनगढी,०७बैशाख०७७/  सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना सङ्क्रमित २१ वर्षीय राज विक उपचारपछि आज घर फर्किनुभएको छ । दोस्रो र तेस्रोपटक गरिएको कोरोना नमूनाको परीक्षणबाट नतिजा ‘नेगेटिभ’ आएपछि कैलालीको लम्कीचुहा...

उदयपुरमा सङ्क्रमितसँगै बसेका एक सुनसरीका ५ का ४६ वर्षीय लाइ क्वारेन्टाइनमा लगीयाे

इनरुवा, ७ वैशाख ०७७/कोरोना भाइरसको सङ्क्रमितसँगै उदयपुरको भुल्केमा बसेका एक जना सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका रहेका छन् । कोरोना सङ्क्रमित पाइएका भारतीय नागरिकको समूहमा रहेका व्यक्तिसँगै सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–५...

ट्याङकर चालकले ८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी मिसावट गरेको पाइयाे

काठमाडौँ, ७ वैशाख । इन्धन ढुवानी गर्ने ट्याङकर चालकले ८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी मिसावट गरेको पाइएको छ । थानकोट डिपोबाट शुक्रबार पेट्रोल बोकेर आएका ना४ ख...

नेपालकी छैटौँ ६५ वर्षीया वृद्धा महिला ले जित्नुभयो कोरोनालाई

गलकोट, ६ वैशाख०७७/नेपालकी छैटौँ कोरोना सङ्क्रमित महिलालाई कोरोना निको भएको छ । बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित महिलाको तेस्रो र चौथो पटकको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना निको भएको...

प्रधानमन्त्रीद्वारा उपचारमा संलग्न चिकित्सकलाई बधाई

काठमाडौँ, ६ वैशाख०७७/प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिनुभएको छ । आज ट्वीट गर्दै उहाँले कोरोना भाइरसबाट पूर्णरुपमा स्वस्थ भई घर फर्किएकी ती...

कोरोना भाइरस: नेपालमा एकैदिन थप १४ जना कोभिड-१९ का सङ्क्रमित भेटिएको पुष्ट‌ि,१२ जना भारतीय नागरिक

काठमाण्डाै०५बैशाख०७७/  नेपालमा  अाज  शुक्रवार १३ जना पुरुष र १ महिलामागरी थप १४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो अध्यावधिक विवरणसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको व्यक्तिको...

दुई महिला सडकमा रूपैयाँ छरेर फरार

जनकपुरधाम, ५ वैशाख०७७/जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोकको बाटोमा दुई महिला नेपाली रूपैयाँ छररे फरार रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सिसीटिभीको फुटेजमा ती महिला अन्दाजी ४०÷४५ वर्षका...

लकडाउनमा इन्टरनेट सेवा नकाट्नु : प्राधिकरण

काठमाडौँ, ५ वैशाख०७७/नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा सूचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । ‘लकडाउन’को समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा...

भेन्टिलेटर खरिदका कागजपत्र अख्तियारमा

कञ्चनपुर, ५ वैशाख०७७/अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले कागजपत्र नियन्त्रणमा लिएको...

दार्चुलामा देखिए कालाजारका बिरामी

दार्चुला, ५ वैशाख०७७/हिमाली जिल्ला दार्चुलामा कालजारका बिरामी भेटिएका छन् । बिहीबार दार्चुला अस्पतालमा उपचारका लागि आएका मालिकार्जुनका एक जनामा कालाजार भएको भेटिएको हो । लामो समयदेखि ज्वरोले सिकिस्त देखिएका ५०...