उदयपुरबाट तेश्रो चरणमा प्रवेश गर्यो कोरोना
उदयपुर १०बैशाख०७७/ उदयपुरबाट कोरोना भाइरस तेश्रो चरणमा प्रवेश गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि कोरोना...

