भुल्केमा थप ३३ जनाको स्वाब नमूना सङ्कलन,पैसा नचल्दा कारोवारमा समस्या

गाईघाट, १७ वैशाख ०७७/उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा मङ्गलबार थप ३३ जनाको स्वाब नमूना सङ्कलन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार भुल्केका ५५ घर मुस्लिम समुदायका केही परिवारमा...

थप चारमा सङ्क्रमण, ५८ पुगे सङ्क्रमित

काठमाडौँ, १७ वैशाख०७७/सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य...

भैँसे–भीमफेदी सडक चौडा बनाइँदै

हेटौँडा, १७ वैशाख०७७/हेटौँडा हुँदै काठमाडौँ पुग्ने छोटोमार्गका रूपमा रहेको मदन भण्डारीमार्गअन्तर्गतको भैँसे–भीमफेदी सडकखण्डको चौडाइ बढाउने प्रक्रिया शुरु भएको छ । उक्त सडकखण्डलाई १० मिटर फराकिलो बनाउने गरी प्रदेश सरकारले मङ्गलबार...

गैरकानूनी रुपमा हिरासतमा राखिएको उल्लेख गर्दै ज्ञानेन्द्र शाहीलाई थुनामुक्त-हेराै भिडियाे

काठमाडौँ, १६ वैशाख०७७/ लकडाउनको उल्लङ्घन गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र  शाही आज सर्वोच्च अदालतकाे  आदेशबाट थुनामुक्त  भएकाछन । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र डा मनोजकुमार शर्माको संयुक्त इजलासले आज सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त...

थप दुईमा सङ्क्रमण, ५४ पुगे सङ्क्रमित

काठमाडौँ, १६ वैशाख०७७/  कोभिड–१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा...

लकडाउनको अवधिलाई सार्वजनिक बिदा मान्याे

काठमाडौं १६ बैशाख २०७७। सरकारले बन्दाबन्दी (लकडाउन)को अवधिलाई सार्वजनिक बिदा दिने भएको छ । राजपत्रमा जारी गरिएको सूचनामा सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गत चैत ९ गते...

कस्तो छ आजको मौसम ?

काठमाडौं १६ बैशाख २०७७ । अहिले देशका धेरै ठाउँको मौसम बदली भइ केही ठाउँमा पानी परिरहेको छ । केही ठाउँको मौसम भने आशिंक बदली भएको छ । पूर्वमा बनेको न्यून चापीय...

सशस्त्रका डिएसपीले दिएको रगतले युवतीको ज्यान बच्यो

बैतडी, १६ वैशाख०७७/महिनावारीका बेला अत्यधिक रक्तश्राव हुने समस्याबाट ग्रसित एक युवतीलाई बैतडीस्थित सशस्त्र प्रहरी प्रमुखले रक्तदान गर्नुभएको छ । दशरथचन्द नगरपालिका–८ की युवती उक्त समस्याले जिल्ला अस्पतालमा उपचाररत रहेका बेला...

बैशाख २५ गते सम्म लकडाउन बढाउने सरकारको निर्णय

काठमान्डाैं १५बैशाख०७७/ सरकारले लकडाउन वैशाख २५ गतेसम्म बढाउने निर्णय गरेको छ । आइतबार ५ बजे बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १० दिन लम्ब्याउने निर्णय गरेको छ । यस अघि कोरोना रोकथाम...

हिमानी कोष मार्फत सहयोग वितरण

काठमाण्डाै१४  वैशाख २०७७/हिमानी ट्रष्टले कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, प्रहरी, संचारकर्मी, कर्मचारी र जनप्रतिनिधिहरुलाई अत्यावश्यक सुरक्षा सामग्रीहरु पिपिई, मास्क, पञ्जा, स्यानीटाईजर लगायत वितरण गरेको छ । आज...