‘प्रचण्ड अख्तियारको फन्दामा पर्दैछन्’

काठमाडौ १८ असोज/केहि दीन अगाडी मात्र नेकपा एमाअाेबादि बाट साधारण सदस्य सम्म परीत्याग गरी नीस्केका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही दिनभित्रै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित केन्द्रीय नेताहरु अख्तियारको फन्दामा पर्ने बताएका...

‘नेपालमा भारतीय कुटनीतिक असफलता भो’-पूर्व राजदूत केभी राजन

काठमाडौं, १८ असोज / नेपालका लागि भारतीय पूर्व राजदूत केभी राजनले भारतको कुटनीतिक असफलताका कारण अहिलेको समस्या आएको संकेत गरेका छन् ।उनले भारतीय पक्षले कुटनीतिक विषयलाई सार्वजनिक गरेर राम्रो नगरेको...

भारतको अघोषित नाकाबन्दी अझै कायमै

  काठमाडौं १७ असोज/भारतले नेपालतर्फको अघोषित रुपमा रहेको नाकाबन्दी घोषित रुपलेनै हटाएको भनेर जानकारी गराएपनी नाकाबन्दी व्यवहारिक रुपमा अझै कायमै रहेको छ  स्राेतले बताएकाे छ ।नेपालमा घोषणा भएको संविधानमा मधेसका केही...

मुस्ताङको कोरल्ला नाका खोल्न चीनीया अधिकारी इच्छुक

फलेवास (पर्वत), १७ असोज । नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको उत्तरी मुस्ताङको कोरल्ला नाका खोल्न तिब्बती अधिकारी इच्छुक देखिएका छन् ।मुस्ताङको सीमा प्रशासन कार्यालय र...

सुशील कोइराला आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने तीर

काठमाडौं, १७ असोज ।कांग्रेस–एमालेबीचको बहुप्रचारित सहमतिविपरीत प्रधानमन्त्री सुशील कोइराला आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने काेशीसमा लागेका छन् । सहमतिअनुसार संविधान जारी भइसकेपछि प्रधानमन्त्रीका रूपमा केपी ओलीले विस्थापित गर्ने भनिए पनि...

महामन्त्री गुरुङको निधनमा राप्रपा नेपालले सात दिन शोक मनाउने

काठमाडौं, १७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको निधनमा पार्टीले सात दिन शोक मनाउने निर्णय गरेको छ ।सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान पार्टी कार्यालय, धुम्बाराहीमा...

कांग्रेसले एमालेको नेतृत्व नमान्ने

काठमाडौं १७ असाेज / प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन अस्वीकार गरेका छन् ।उनले एमालेलाई प्रतिपक्षमा राखेर आफ्नै नेतृत्वमा बहुमतीय सरकार बनाउने प्रस्तावसमेत गरेको...

दिल्ली दवाबमा, सम्वद्ध निकायलाई आदेश दियो, ‘अघोषित नाकाबन्दी खोल्नुस

काठमाडौं, १६ असोज । भारतीय विदेश मन्त्रालयले नेपाललाई गरिँदै आएको अघोषित नाकाबन्दी खोल्न सम्बद्ध निकायलाई गोप्य निर्देशन दिएको स्रोतले दावी गरेको छ । नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले लगाउँदै अाएकाे...

राष्टपति डा. रामबरण यादव द्वारा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं, १६ असोज । जननिर्वाचित प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा गरेको औपचारिक जानकारी ब्यवस्थापिका संसदलाई नहुँदै राष्टपति डा. रामबरण यादवले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । नयाँ सरकार गठनको आह्वान...

नाका बन्दि खुल्ने संकेत ।

काठमाण्डाै १६ असाेज / द्धिदेशीय सीमाक्षेत्रमा बढेको असुरक्षा र आन्दोलनलाई कारण देखाउँदै भारतले एकसातायता गरेको नाकाबन्दी खुलाउन भारत सरकारले शनिबार निर्देशन दिने संकेत आएको छ ।काठमाडौंमा राजनीतिक परामर्श गरेर शुक्रबार...