मंगलबार १ सय २५ पेट्रोल पम्पबाट निजि सवारी साधनलाई इन्धन दिईने
असोज २५, काठमाडौं । नेपाल आयल निगमले मंगलबार एक दिनमात्र निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ उपलव्ध गराउने जनाएको छ ।उपत्यकाका एक सय २५ वटा पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थ बितरण गरिनेछ...