तनहुँमा फलफूल तथा तरकारी नष्ट

तनहुँ, जेठ ७ । शुक्लागण्डकी नगरपालिकाले कोभिड –१९ को संक्रमण फैलन सक्ने जनाई बाह्य जिल्लाबाट आयात गरिएका फलफूल तथा तरकारी धमाधम बरामद गरी नष्ट गर्न थालेको छ । बन्दाबन्दीका समयमा...

काठमाडौंमा कोरोना परीक्षण गराउनेको संख्या बढ्यो

काठमाडौं०७जेष्ठ/ काठमाडौँ उपत्यकामा पछिल्लो साता कोभिड–१९ सङ्क्रमित देखिन थालेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या ह्वात्तै बढेको छ । वैशाखको अन्तिमसम्म दैनिक २० देखि ६०...

महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत सबै प्रहरी क्वारेन्टाइनमा, सय जनाको मद्दत टोली पठाइयो

काठमाडौं  ७ जेठ०७७। काठमाडौंकाे महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत एक सईसहित दुई सुरक्षाकर्मीलाई  कोरोना संक्रमण देखिएपछि कम्तिमा डेढ सय प्रहरी अधिकृतलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालिमाटी महिला...

काठमाडौंमा कार्यरत नेपाल प्रहरीका सईसहित दुई जनामा देखियो कोरोना

काठमाडौं०७, जेठ ०७७/काठमाडौंमा कार्यरत एक सईसहित दुई सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई...

आज देशभर मेघगर्जन, चट्याङ र हुरीबताससहित पानी पर्ने, सतर्क रहन महाशाखाकाे अनुरोध

काठमाडाैं, ७ जेठ । आज देशका धेरैजसो ठाउँमा मेघगर्जन सहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीमा विकसित अम्पुन नामकरण गरिएको शक्तिशाली आँधी (चक्रवात) को...

राष्ट्रवाद देखाउन मात्र नक्सा जारी गरेको होइन : प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं ०६जे०७७/प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको बताएका छन् ।प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले लिम्पियाधुरासहितको नक्शा...

आज थप १५ जनामा काेराेना पुष्टि, नेपालमा संक्रमितकाे संख्या ३९० पुग्याे

काठमाडाैं, ६ जेठ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण पछिल्ला केहि दिनमा नेपालमा पनि वढ्दो क्रममा देखिएको छ । चैत ११ गतेदेखि देश नै ‘लकडाउन’मा भएतापनि काेराेना संक्रमितकाे...

लिपुलेक, लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा पारित

काठमाडौं ०५जेष्ठ०७७– सोमबार सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले लिपुलेक, लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको एक मन्त्रीले जानकारी गराएका छन् । आइतवार भूमिसुधार मन्त्री...

अनर्गल प्रचार गरीएकाे भन्दै नेपाली सेनाको गम्भीर ध्यानाकर्षण

काठमाण्डाै०५जेठ ०७७/जेष्ठ ०५ गते सोमवार नयाँ पत्रिका राष्ट्रिय दैनिकमा विनोद विष्टद्बारा लिखित अतिक्रमित क्षेत्रमा सशस्त्र प्रहरी पठाएर राजधानीको सडकमा सेना : (श्रीमतीलाई अस्पताल राखेर ब्लड बैंक हिँडेका वृद्धलाई नांगै बनाइयो)...

अाजै ५३ संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुग्यो

काठमाडौं, ५ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या थपिने क्रम तीब्र बनेको छ । आज दिउँसो मात्र ५३ संक्रमित थपिएका छन । विहान मात्र ९ संक्रमित थपिएको नेपालमा दिउँसो पुनः...