काठमाडौं उपत्यका प्रवेशमा कडाई, सबै नाका सील गरिने
काठमाडौं, जेठ ८ । सरकारले काठमाडौं उपत्यका प्रवेशमा कडाई गरेको छ । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णय कार्यान्वयनका लागि उपत्यकाका सबै स्थानीय तहलाई...

