नाकाबन्दी साताभित्रै सहज हुने

झापा, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार फोन वार्तापछि सरकारले ‘साताभित्रै आपूर्ति व्यवस्था सहज हुने’ आशा व्यक्त गरेको छ । गृहजिल्ला झापा दौडाहामा...

गैरकानुनी काम गरेको भन्दै अख्तियारका आयुक्तविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौँ, १६ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तले संवैधानिक एवम् कानुनी व्यवस्थाको उलङ्घन हुने गरी एकै समयमा दुई सरकारी निकायमा बहाल हुनु कानुन विपरीत रहेको जनाउँदै आज सर्वोच्च...

आगामी वर्षको मौसमी अवस्था १७ वर्षयताकै भयावह हुन सक्ने

काठमाडौं, १६ पुस । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एल निनो मौसमी चक्रका कारण आगामी वर्षको मौसमी अवस्था १७ वर्षयताकै भयावह हुन सक्ने चेतावनी दिएको छ ।यसका कारण विश्वभर भोकमरी, खडेरी,...

अख्तियारभित्रै कोषराजले रुँदै भने – क्यान्सरपीडित मेरी श्रीमतीकाे के दोष ?

काठमाडौं, पुस १५ । अघिल्लो दिनसम्मको फोर्स कमान्डर भनेर के गर्नु, भोलिपल्टै सिपाहीका अगाडि हिक्कहिक्क गर्दै आँशु झार्नुपर्ने भएपछि । भष्टाचारी करार भई निलम्बनमा परेका सशस्त्र महानिरीक्षक कोषराज वन्तले अख्तियारभित्रै...

राहत सामग्रीमा सेना, प्रहरी र कर्मचारीको रजाइँ, ब्यारेकमा रक्सी भोज

गाेरखा, पुस १५ ।नेपाली सेनाको चौबीसै घण्टा डयुटी हुने ब्यारेकभित्रको गोदामबाट राहत सामग्री हरायो भन्दा अनौठो लाग्छ । प्रहरी नै चोरीमा संलग्न थिए भनेर पत्याउन अझ मुस्किल पर्छ । तर,...

निगमको ट्याङ्कर गायब बनाउन खोज्ने प्रहरी खोरमा

पथरी (मोरङ), १५ पुस । विराटनगरमा आयल निगमको ट्याङ्कर रातिको समयमा गायब बनाउने प्रयास भएको छ ।तीनजनाको समूहमा हिजो राति २ बजेतिर आएका व्यक्तिहरुले ना २ ख ५०२९ नंको इन्धन...

मालपोत कार्यालयका कर्मचारी पाँच लाखसहित पक्राउ

काठमाडौँ, १४ पुस । सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गएको टोलीले मालपोत कार्यालय, डिल्लीबजारका कर्मचारीलाई आज पाँच लाखसहित पक्राउ गरेको छ ।आयोगले विज्ञप्तिमार्फत...

जानकी चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप प्रहरी माथी पेट्रोल बम प्रहार

जनकपुर १३ पुस। जानकी चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएपछी जनकपुरको स्थिति तनावग्रस्त भएको छ ।विराटनगरको रानी भन्सार नाकामा धर्ना बस्न खोज्दा प्रहरीको हस्तक्षेपबाट सदभावना अध्यक्ष राजेन्द्र महतो घाइते भएको...

एक महिनाको तलबदान सहित राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा पूजा

काठमाडौ, पुस १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथमा सोमबार पूजा गरेकी छन् ।मुलुकमा भइरहेको संकटमुक्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले बिहान साढे ९ बजे विशेष पूजा गरेकी पशुपति क्षेत्र विकास कोषका...

लोडसेडिङका बेला अब इन्टरनेट सेवा पनि बन्द

पुस १३, काठमाडौं । लोडसेडिङ भएका बेला राउटर इन्भर्टरमा जोड्दा समेत तपाईको घरमा इन्टरनेट आउन छाडेको छ ? मोबाइल, ल्यापटप वा कम्प्युटरमा इन्टरनेटको टावर देखाए पनि कनेक्ट हुँदैन ?पछिल्लो केही...