शशांककाे अवस्था खतरामुक्त, भेन्टिलेटरबाट बाहिर निकालियाे
असार – २३ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको भेन्टिलेटर केहीबेर अघि झिकिएको अाेम हस्पिटलले बताएकाे छ ।उनले अहिले अाफैँ अक्सिजन लिन थालेका छन् । उनले हात चलाउन पनि थालेकाे...
Nepali online news portal site
Nepali online news portal site