सरिता गिरीलाई देश निकाला गर्न चौतर्फी दवाव

काठमाण्डाै,२७ जेष्ठ०७७/ लगातार नेपाल विरोधी अभिव्यक्ति दिँदै आएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद पदबाट बर्खास्त गरि देश निकाला गर्न चौतर्फी दवाव सिर्जना भएको छ । लिम्पीयाधुरा सम्मको भु...

कोरोना परीक्षण सामग्री सहयोग

बुटवल, २७ जेठ०७७/रोटरी क्लब अफ बुटवलले प्रदेश नं ५ को सरकारलाई कोरोना नियन्त्रण तथा परीक्षणका लागि आवश्यक सामग्री निःशुल्क प्रदान गरेको छ । क्लबले सामाजिक विकासमन्त्री सुदर्शन बराललाई पिसिआर किट...

कोरोना सङ्क्रमितको मृत्यु

चितवन, २७ जेठ०७७/नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको मृत्यु भएको छ । उनको आज बिहान ७ः०५ बजे मृत्यु भएको अस्पतालले पुष्टि...

काेराेनाले थप एकको मृत्यु, ३१४ मा सङ्क्रमण,अहिलेसम्म ४८८ जना डिस्चार्ज

काठमाडौँ, २६ जेठ०७७/कोभिड–१९ सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ५८ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा...

एमसीसीबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं २६ जेठ २०७७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन ‘एमसीसी’ बारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह चार...

शिव सेना नेपाल द्वारा राजसंस्था पुनर्स्थापनाको माग सहित दाङ तुलसीपुरमा बिशाल राँके जुलुस

काठमाडौं२५जेष्ठ०७७ । ‘गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद’ शिव सेना नेपाल जिन्दावाद,  भन्ने नारा लगाउँदै शिव सेना नेपालका कार्यकर्ताहरुले दाङको तुलसीपुरमा आइतबार साँझ बिशाल राँके जुलुस प्रदर्शन गरेका छन् । लक डाउनको समयमा प्रहरीको समेत...

भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु

बैतडी २५जेष्ठ०७७/  भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार...

तत्काललाई टर्‍यो सलहको संकट

काठमाडौं २५जेष्ठ०७७/ नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेका सलह फट्यांग्राको संकट तत्काललाई टरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विनाशकारी फट्यांग्रा भारतबाट नेपालमा तत्कालका लागि प्रवेश गर्न नसक्ने दाबी गरेको...

इटहरीमा शिवसेना नेपाल द्वारा ‘राजसंस्था जिन्दावाद’को नारा सहीत राँके जुलुस प्रदर्शन

काठमाडौं२४जेष्ठ०७७ । ‘गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद’ भन्ने नारा लगाउँदै शिव सेना नेपालका कार्यकर्ताहरुले सुनसरीको इटहरीमा पनि शनिबार साँझ राँके जुलुस निकालेका छन् । शिव सेनाका सुनसरी जिल्ला अध्यक्ष हिरा आचार्य...

‘सम्वृद्ध नेपाल सुखि नेपाली’ नामक गिती संग्रह सार्वजनिक

काठमाण्डाै२४जेष्ठ०७७/ ‘सम्वृद्ध नेपाल सुखि नेपाली’ नामक गिती संग्रह सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी ओली समेत गितकार रहेको गिती संग्रहमा कुल ५ वटा गितहरु संग्रहित रहेका छन् । राष्ट्रिय युवा...