विदेशी ज्वाइँलाई नागरिकता अस्वीकार, बुहारीलाई सात वर्षपछि

काठमाडौं०७असार०७७/ सत्तासीन नेकपा विदेशी बुहारीलाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निचोडमा पुगेको छ। नेकपा सचिवालयको शनिबार बसेको बैठकले विदेशी ज्वाइँलाई भने नागरिकता दिने प्रस्ताव अस्वीकृत गरेको छ। संसद्को राज्यव्यवस्था...

काठमाडौंमा आज पनि थपिए तीन जना कोरोना संक्रमित,संक्रमितको संख्या ८ हजार २७४

काठमाडौं०५असार०७७/काठमाडौंमा आज (शुक्रबार) पनि थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका दुई महिला र एक...

यस्तो छ आजको मौसम

काठमाडौं ०५ असार २०७७। मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा भारतको पूर्वी उत्तर प्रदेशको भूभागमा निम्न चापीय प्रणाली अवस्थित रहेको जनाएको छ । अहिले देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा हल्कादेखी...

एमसीसीबारे अब निर्णायक छलफल, नेताहरु दौडधुपमा

काठमाडौं ०५, असार०७७/सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का शीर्ष नेताहरू अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताबारे निर्णायक छलफलमा जुटेका छन् । एमसीसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसद्बाट पारित गरिसक्नुपर्ने अवस्था...

अनर्गल प्रचारप्रति सेनाकाे आपत्ति, खर्चकाे विवरण सार्वजनिक

काठमाडौं ०५, असार०७७/अनियमितता भएको प्रश्न उठिरहेकाे बेला नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि खर्च विवरण सार्वजनिक गरेकाे छ। सेनाले मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेको क्वारेन्टिन व्यवस्थापनमा अनियमितता भएको...

कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या साढे ४ लाख बढी, ४१ लाख ३४ हजार बढी संक्रमणमुक्त

काठमाडौं, ०५असार०७७/ कोरोना महामारीबाट विश्वभर ४ लाख ५२ हजार ५ सय २० जनाको मृत्यु भइसकेको छ।मृत्यु हुनेको संख्या सबैभन्दा बढी अमेरिकामा छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको...

नागरिकता विधेयक झन् अलमलमा

काठमाडौं ०५असार०७७। अंगीकृत नागरिकताका सम्बन्धमा सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेसबीचमा मत बाझिएपछि गत भदौ २८ गते संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भयो । २० मिनेटका लागि भनेर...

यी हुन् नयाँ विद्युत् महशुल दरमा भएका मुख्य परिवर्तन

काठमान्डाैं ०५असार०७७/ विद्युत् नियमन आयोगले नयाँ विद्युत् महशुल दर प्रस्ताव गरेसँगै मासिक न्यूनतम १० युनिटसम्म खपत गर्ने ग्राहस्थ ग्राहकलाई इनर्जी शुल्क निःशुल्क भएको छ । दश युनिटभन्दा माथि खपत गर्ने...

नागरिकतामा मधेस राजनीति

काठमाडौं०४असार०७७/ झन्डै दुई वर्षदेखि थाती नागरिकता संशोधन विधेयकमाथि राज्य व्यवस्था समितिले मंगलबार पुनः छलफल सुरु गर्‍यो। समिति सभापति शशि श्रेष्ठले मुख्य विवादित वैवाहिक नागरिकताको प्रावधानबारे समिति सचिवालयका तर्फबाट प्रस्ताव गरिन्।...

एमसिसी पास भए अमेरिकी सेना आउने कुरा निराधारः काँग्रेस प्रवक्ता शर्मा

काठमाडौं १ आषाढ०७७/नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसिसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताएका छन् । काँग्रेस झापाले आइतबार  आयोजना गरेको कार्यक्रममा उहाँले एमसिसी पारित भए...