स्याङ्जाका ५५ वर्षीय पूरूषकाे कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

पोखरा११असार०७७ / स्याङ्जाका ५५ वर्षीय पूरूषकाे कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारत ५५ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राति मृत्यु भएको...

पूर्वराजा ज्ञानेन्द्रले जन्मदिन नमनाउने

काठमाडौं ११असार०७७/ हरेक वर्ष आफ्नो जन्मदिन विशेष ढंगले मनाउने पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्ष जन्मदिन नमनाउने भएका छन्। असार २३ गते ७४ वर्ष लाग्ने ज्ञानेन्द्रले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...

‘एमसीसी छल्न’ संसद् बैठक धकेलियो- सभामुखसँग सरकार असन्तुष्ट

काठमाडौं, १० असार०७७ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको मिति टार्न सभामुख अग्नि सापकोटाले संसद् बैठक एक साता पर सारेको भन्दै सरकार असन्तुष्ट बनेको छ। उक्त सम्झौता...

नेपाल काेराेना संक्रमणको चौथो चरणमा प्रवेश

काठमाडाैँ, १० असार०७७ । काेरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेसँगै नेपाल संक्रमणको चौथो चरणमा प्रवेश गरेको छ ।स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनाअनुसार सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन...

नागरिकता बिधेयकमा पूर्वराजाकाे यस्ताे प्रतिकृया

काठमाडौँ१०असार०७७ / बहसमा रहेकाे नागरिकता बिधेयकमा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रतिकृया जनाएका छन् । उनले टुइट गर्दै लेखेका छन् विश्वमा सबै देशका नागरिकता सम्बन्धी आ-आफ्नै कानून भएकाे बताएका छन् । कुनै...

प्रधानमन्त्रीको सुरक्षाका लागि ५ करोडको सुरक्षा उपकरण किन्दै प्रहरी

काठमाडाैं०९असार०७७ / प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाका लागि नेपाल प्रहरीले सर्भिलेन्स गाडीसहितको एलटिई र्‍यापिड कम्युनिकेसन सिस्टम खरिद प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीको बजेटबाट प्रधानमन्त्रीको सुरक्षाका लागि सर्भिलेन्स गाडीसहितको...

४१ जिल्लामा बाढीको खतरा, सतर्क रहन आह्वान

काठमाडौं८ असार २०७७ /जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज विभिन्न ४१ जिल्लाका नदी तथा खोलामा बाढीको सम्भावना रहेको जनाएको छ । मनसुन सुरू भएसँगै जारी वर्षाका कारण...

विश्वमा कोरोना संक्रमित संख्यामा नयाँ रेकर्ड

एजेन्सी०८असार०७७ / विश्व स्वास्थ्य संगठनले २४ घण्टामा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित फेला परेको जनाएको छ । संगठनले बितेका २४ घण्टामा एक लाख ८३ हजार २० नयाँ संक्रमित फेला परेको...

आइतबारको मौसम पूर्वानुमान

काठमाडौं०७असार०७७/ मौसम पूर्वानुमान महाशाखाले आइतबार प्रदेश १ देखि कर्णाली प्रदेशसम्म मनसुनी वायु र सुदूरपश्चिम प्रदेशमा पश्चिम वायुको प्रभाव रहेको जनाएको छ । यसैगरी, भारतको पूर्वि उत्तर प्रदेशको भूभागमा न्युन चापीय...

आज वर्षकै लामो दिन !

काठमाडौं, ७ असार०७७ । आज २१ जुन वर्षकै लामो दिन हो । सामान्यतयाः आज पृथ्वीको दक्षिणी गोलार्द्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा लामो हुन्छ । नेपाल उत्तरी गोलार्द्धमा पर्छ ।...