सार्वजनिक यातायात सञ्चालनको निर्णय भएको छैन : व्यवसायी महासङ्घ

काठमाडौँ, २१ असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले यही असार २१ गते आजदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने...

आज गुरु पूर्णिमा, जीवनमा ज्ञानकाे ज्याेति छर्ने गुरुजनमा श्रद्धाभाव प्रकट गरी मनाइँदै

काठमाडाैँ, २१ असार । आज गुरु पुर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको...

शनिबार पनि मुलुकभर भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ, २० असार । गएरातिको वर्षाले नेपालका पश्चिमी क्षेत्रमा भौतिक क्षतिसमेत गरेको छ । नेपालमा मनसुनी वायु सक्रिय हुँदा देशभरको मैसम सकृय भैरहेको छ । मौसम पूर्वानुमान महासाखाका अनुसार अहिले...

काठमाडौंमा समुदायस्तरमै फैलियो कोरोना

काठमाडौं, २० असार०७७ । केहीदिन अघि काठमाडौँकी एक गर्भवती महिला शल्यक्रिया गर्न अस्पतालमा गइन् । घरबाट कहीँकतै नगएकी उनीमा कोरोना सङ्क्रमण देखियो । परिवार बाहेक कसैको सम्पर्कमा नगएका व्यक्तिमा कोरोना...

महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने

काठमाडौं, २० असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि...

यस्तो छ तीन दिनको मौसम

काठमाडौं१९ असार २०७७ । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन मनसुन थप सक्रिय हुने जनाएको छ । मौसमविद्का अनुसार अहिले प्रदेश ५, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी...

एमसीसीको म्याद थप्‍न पत्र

काठमाडौं १९असार०७७/मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गरी असार १६ देखि कार्यान्वयन थाल्ने समय गुज्रिएपछि सरकारले मिति थप गर्न आग्रह गरेको छ । अर्थ मन्त्रालयले असार १५ गते सोमबार...

चीनले बाेल्याे : नेपाल र चीनबीच कुनै सीमा विवाद छैन

काठमाडौं१८असार०७७ /नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको बताएका छन् । गोरखापत्र र...

नागरिकता संशोधन विधेयक फिर्ता लिन काँग्रेसकाे माग

काठमाडौँ १७असार०७७/ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकका केही व्यवस्था संविधानको मर्मविपरीत रहेको तर्क गर्दै फिर्ता लिन माग गरेको छ । मङ्गलबार अबेर रातिसम्म चलेको...

१३ हजार ५६४ मा काेराेना सङ्क्रमित, तीन हजार १९४ डिस्चार्ज

काठमाडौँ १७असार०७७/ नेपालमा काेराेना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या १३ हजार ५६४ पुगेको छ । तीमध्ये पुरुष ११ हजार ९०७ र महिला एक हजार ६५७ जना रहेका छन् । पछिल्लाे २४...