शुद्धताका आधारमा अब पानीका ट्यांकर र जारमा पनि स्टिकर
काठमाडौँ २६ चैत्र २०७३/ उपत्यकाभित्र पानी वितरण गर्ने ट्यांकरमा अब स्टिकर टाँसिने भएको छ। ती ट्यांकरले आपूर्ति गर्ने खानेपानीको शुद्धताका आधारमा स्टिकर दिने सरकारी तयारी छ। काठमाडौं खानेपानी विकास बोर्डले...

