सात जना नेपाली अमेरिकाबाट निष्कासित

काठमाडौं, २५ जेठ ०७४/ मानव तस्करीको चंगुलमा परेर महिनौँ लामो यात्रापछि अमेरिका पुगेका सात नेपालीलाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले डिपोर्ट गरेको छ । युएस ईमिग्रेसन एन्ड कस्टम ईन्फोर्समेन्ट सरकारी...

निर्देशिका ल्याउँदै प्रहरी, के के गर्न नपाईने ?

काठमाडौं २५ जेठ २०७४ / नेपाल प्रहरीले ‘सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका २०७४’ जारी गर्ने भएको छ । प्रहरीको नीति समन्वय समितिले पेस गरेको निर्देशिकालाई प्रहरी प्रधान कार्यालयमा...

मासुमा ढुसी र किरा

काठमाडौं २५जेठ २०७४/ संयुक्त बजार अनुगमन गरिरहेका सरकारी टोलीले दोस्रो दिन कुखुरा, खसी र रांगाभैसीका मासु अस्वस्थ तरिकाले बेचिरहेका फेला पारेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । आपुर्ति ब्यवस्थापन...

बोर्डिङ पास लिइसकेका यात्रु उड्न पाएनन्

काठमाडौं२४ जेठ २०७४/ श्रम स्वीकृति जाँच पास गरेर बोर्डिङ पास लिई आइतबार बिहान ओमान एयरमार्फत बहराइन जान लागेका टंक आचार्यलाई विमानस्थल अध्यागमनका कर्मचारीले फिर्ता पठाए । विमानस्थल अध्यागमनका अधिकृत डिल्लीप्रसाद...

तलव भत्ता कम पाएको भन्दै म्यादी प्रहरी आन्दोलित

ललितपुर२४जेष्ठ०७४/ स्थानीय तह निर्वाचन सुरक्षाका निम्ति खटिएका म्यादी प्रहरीले असतुष्टि जनाएका छन् । आजको कान्तिपुरमा खबर छ । सरकारले भनेजति तलव सुविधा नदिएको भन्दै ललितपुरका म्यादी प्रहरीले परिसरमा नाराबाजी गरे...

कतारी बिदेश मन्त्रालयले दियो यस्तो जानकारी, ‘कतारमा नेपालीलार्इ अप्ठ्यारो छैन्’

काठमाडौं, २४ जेठ०७४/ कतारस्थित नेपाली दूतावासले कतारस्थित नेपालीलाई कुनै समस्या आइ नसकेको र परिस्थिती सामान्य रहेको जनाएको छ । दूतावासवासले मंगलबार अपरान्ह पराष्ट्र मन्त्रालयलाई गरेको पत्राचारमा कतारस्थित नेपालीलाई कुनै समस्या...

माइक्रोबसको ठक्करबाट दुई जनाको मृत्यु, पाँच घाइते

 मलेखु (धादिङ)२४ जेठ०७४/पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२, सिम्लेमा माइक्रोबसले ठक्कर दिँदा मंगलबार दुई जना पैदलयात्रुको मृत्यु भएको छ । उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा थाक्रे गाउँपालिका—२...

प्रधानन्यायाधीश सुशीला कार्कीको असहज बहिर्गमन

काठमाडौं, २४ जेठ०७४/ प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण अवकाश लिएकी छन्। बुधबार उनी ६५ वर्ष पुग्दै छन्। बिदाइका लागि कार्की मंगलबार बिहान बालुवाटार निवासबाट सर्वोच्च अदालत पुगेकी थिइन्। सर्वोच्च...

२८ वर्षमा २५ जना प्रधानमन्त्री

काठमाडौं २४ जेठ०७४/ ०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनायता अहिलेसम्म देशले २५ जना प्रधानमन्त्री पाएको छ । ती प्रधानमन्त्रीमध्ये कसैले पनि पूरै कार्यकाल पाँच वर्ष काम गर्न पाएनन् ।नेपालको ४० औं...

बटुवालाई जोगाउँदा प्रहरीको मृत्यु

सुरुङ्गा (झापा) २३ जेठ,०७४/ मादक पदार्थ सेवन गरेर सडकमा हिँडिरहेका एक व्यक्तिलाई जोगाउने क्रममा सवारीको ठक्करबाट झापामा कार्यरत एक प्रहरी जवानको सोमबार मृत्यु भएको छ ।मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय अनारमनीमा...