डोटी केन्द्रविन्दु भएर भूकम्पको धक्का

डोटी १६ भदौ २०७७। जिल्लाको केआइसिंह गाउँपालिका–१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु...

बंगलादेशसँग ५० हजार टन मल पैंचो लिइने

काठमाडौं१६भदाै०७७/खेतीपातीको मुख्य समयमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग पैंचो (सापटी) लिन गृहकार्य थालेको छ । हालको अभाव टार्न ५० हजार टन युरिया मल पैंचोका लागि दुई देशका कृषि मन्त्रालयका अधिकारी...

श्रम स्वीकृति खुल्यो, अब वैदेशिक राेजगारीमा जान पाइने

काठमाडौं १६भदाै०७७– सरकारले श्रम स्वीकृति खुलाएको छ ।वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि दिइने श्रम स्वीकृति खुलाउने निर्णय मन्त्रिपरिषदले गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जनाकारी दिए । ‘अहिलेलाई नयाँ...

निगमले सार्वजनिक ग-यो नयाँ उडान तालिका

काठमाडौं, भदाैँ १६ नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले मंगलबार (आज)देखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै मुलुकको राष्ट्रिय ध्वजावाहक...

विराटनगर महानगरपालिकामा आज राति १२ बजेदेखि १४ दिनसम्म लकडाउन

काठमाडौं, १६ साउन०७७ । सुमदायमा कोरोना संक्रमण फैलिएको निष्कर्ष निकाल्दै विराटनगर महानगरपालिकाले आज राति १२ बजेदेखि १४ दिनसम्म कडा लकडाउन गर्ने भएको छ । संक्रमणको जोखिम न्यूनीकरणका लागि लकडाउन गर्न...

आजदेखि चौथो चरणको उद्धार उडान शुरु, विदेशी एयरलाइन्सले पनि चार्टर्ड उडान गर्ने

काठमाडौँ, १६ साउन । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही...

मेलम्चीको पानी अब मङ्सिरमा

काठमाडौँ १६साउन०७७– मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका प्रवेश द्वार (गेट)को संरचना र जडानमा पुनर्विचार गरिने भएको छ । यही असार ३० गते एक जनाको मृत्यु, एक बेपत्ता र दुई...

१५ किलो सुन कसरी भयो चाँदी ?

काठमाडौं १६साउन०७७। प्रहरीले कमलादीमा सुरक्षा जाँच गरिरहेको थियो। त्यही बेला बा.६च ५५१९ नम्बरको सेतो रङको स्कर्पियो प्रहरीले रोक्न खोज्यो। तर गति बढाएर गाडी भाग्यो। प्रहरीले पिछा गर्‍यो। त्यसको सुइँको पाएपछि...

आज साउन १५ अर्थात खीर खाने दिन, यस्ताे छ साउनमा खीर खानुकाे महत्व !

काठमाडौं, १५ साउन । ‘असार १५ दही-चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा...

उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा एक संक्रमितको मृत्यु

विराटनगर, १५ साउन०७७ । विराटनगरबाट धरान रेफर गरेका कोरोना संक्रमित एक पुरुषको बिहीवार धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरबाट थप उपचारको लागि धरान रेफर...