लाइसेन्स पाउनै ३ महिना

काठमाडौं १७असार ०७४/उपत्यकामा मात्रै नयाँ र नवीकरण गरी अहिले दैनिक झन्डै २ हजार थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को माग छ । तर, यातायात व्यवस्था विभागले माग धान्न सकेको छैन...

अछामका स्थानीय तहमा निर्वाचनको मतगणना कार्य सुरु ।।

कल्पना बोहरा , अछाम १६ असार/अछामका १० स्थानिय तहहरु मध्ये ८ वटामा मतगणना कार्य सुरु भएको छ । जिल्लाका ४ नगरपालिका मध्ये २ वटा र ६ गाँउपालिका मध्ये ५ वटामा...

प्रदेश नं २ काे  निर्वाचनप्रति अमेरिकाको यस्तो चासो

काठमाडौँ १६असार०७४/ अमेरिकाले असोजमा हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा विदेशी कूटनीतिज्ञ तथा अन्तराष्ट्रिय समुदायलाई पर्यवेक्षण गर्न दिन नेपालमाथि कूटनीतिक दबाब दिएको छ। निर्वाचन आयोग र सरकारले स्थानीय निर्वाचनमा...

एकै दिन पाँच करोडको दही

काठमाडौँ१६असार०७४/  उपत्यकामा एक दिनमै पाँच करोड रुपैयाँ मूल्य बराबरको दहीको कारोबार भएको छ । असार १५ मा यो परिमाणमा दहीको कारोबार भएको छ। असार १५ मा दही र चिउरा खानैपर्ने...

चुडामणि शर्मासँग ३ अर्व धरौटी माग

काठमाडौँ, १५असार ०७४/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कर छलीमा सम्लग्न रहेको भन्दै आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित तीन जनालाई जनही रु तीन अर्बको धरौटी माग गरेको छ ।...

मतदानको क्रममा ५ को मृत्यु

काठमाण्डाै १५असार०७४/  विभिन्न जिल्लामा बुधबार मतदानका लागि गएका पँच जनाको मृत्यु भएको खबर आजको कान्तिपुरमा खबर छ । मृत्यु हुनेहरुमाः- -उदयपुरको बेलका नगरपालिका ३ सातपत्रेका ७० बर्षका श्रीलाल चौधरी रहेका...

रामेछापमा ४.२ रेक्टर स्केलको भूकम्प

काठमाडौं, असार १५ /रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राति १२ बजेर ९ मिनेटमा रामेछाप केन्द्रविन्दु भएर ४...

नेपाली सेनाद्वारा सकेट बम निष्क्रिय

कञ्चनपुर१५ असार / कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निंगालीको दीपेन्द्र स्मृति सामुदायिक वन नजिकको काठेपुलमा राखिएको सकेट बम नेपाली सेनाको टोलीले बुधबार निष्क्रिय पारेको छ । नेपाली सेनाको निर्वाचन सुरक्षा बेसमा खटिएको...

उदयपुरमा मध्यरातसम्म मतपेटिका संकलन, आजबाट मतगणना

उदयपुर१५असार ०७४/ स्थानीय तहको निर्वाचनअन्तर्गत उदयपुरमा ६५ प्रतिशत मतदान भएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले शान्तिपूर्ण र उत्साहसहित मतदान सम्पन्न भएको बताएका छन् । चार नगरपालिका र...

उदयपुरमा विप्लव कार्यकर्ता बम सहित पक्राउ

रमिला बस्नेत उदयपुर ,असार १४ /उदयपुरमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्ता बमसहित पक्राउ परेका छन्। उदयपुरको रौतामाई गाँउपालिकास्थित मुर्कुची मतदान केन्द्रबाट बमसहित प्रहरीले उनीहरुलाई...