सिंहदरबारमै कुहिँदैछन् महँगा कार

काठमाडौं २६ असार०७४/ राजपरिवारका पूर्वसदस्य, पूर्वप्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तिले प्रयोग गरेका महँगा मोटर सरकारी कार्यालयमा थन्किएका छन् । विभिन्न मन्त्रालयमा थन्क्याइएका मर्सिडिजसहितका करिब दुई दर्जन मोटर हालकै अवस्थामा सञ्चालनमा...

उपत्यकामा विजुलीका तार भूमिगत गरिने

 काठमाडौं २६ असार ०७४/ नेपाल विद्युत् प्राधिकरणले उपत्यकाका विद्युत् प्रसारणका तारलाई भूमिगत गर्न साउनभित्र बोलपत्र (टेन्डर) आह्वान गर्ने भएको छ। अन्तर्राष्ट्रिय बोलपत्र आह्वानका लागि अन्तिम तयारी भइरहेको जानकारी प्राधिकरणका प्रवक्ता...

सिटी सेन्टरको बिग सिनेमा हलमा आगलागी

काठमाडौं २५ असार ०७४/राजधानीको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग सिनेमा हलमा आगलागी भएको छ । बिग सिनेमाको २ नम्बर हलमा बिजुलीको तार सट भएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका...

यी हुन् मदन पुरस्कार पाउन छनोट भएका नौ पुस्तक

काठमाडौं २५असार०७४/ मदन पुरस्कार पुरस्कारका निम्ति निवेदन दिएका १९५ पुस्तकहरू मध्येबाट नौ वटा पुस्तक ‘श्रेष्ठ सूची’ मा छनौट भएका छन् । छनोट समितिको सिफारिसका आधारमा नौवटामा परेकामध्ये एक पुस्तकलाई २०७३...

आजबाट नारायणगढ मुग्लिनमा राति गाडि चलाउन राेक

काठमाण्डाै२५  असार०७४/ नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि रातिमा बन्द हुने भएको छ । रातिको समयमा जोखिम बढेको भन्दै व्यवस्थापिका संसदको विकास समितिको निर्देशनअनुसार आइतबारदेखि रातिमा सडक बन्द गर्न लागिएको हो ।जिल्ला प्रहरी...

पत्रकार उपचारकोषलाई एक लाख ११ हजार

भद्रपुर २५ असार ०७४/ झापाको बिर्तामोड निवासी उद्योगपति प्रदीप मित्तलले पत्रकार सहारा उपचार कोषका लागि रु एक लाख ११ हजार १११ प्रदान गरेका छन् । शनिबार पत्रकार महासङ्घ झापाका कार्यबाहक...

मतदाताले उम्मेदवारलाई अस्वीकार गर्न पाउने कानुन बन्दै

काठमाडौं २५ असार ०७४/निर्वाचनमा मन परेको उम्मेदवारलाई मत दिन पाइने कानुनी व्यवस्था त अहिले नै छ । तर, कुनै पनि उम्मेदवार मन परेन भने के गर्ने ? कसैलाई पनि मत...

पशुपतिको इलेक्ट्रोनिक शवदाह गृह बन्द

काठमाडौं २५ असार०७४/पशुपति क्षेत्र विकास कोषले दुई वर्षअघि सञ्चालनमा ल्याएको इलेक्ट्रोनिक शवदाह गृह बन्द भएको छ। मेसीनमा खराबी आएपछि दुवै शवदाह गृह बन्द भएका हुन्। शवदाह बन्द भएको बहानामा पशुपति...

राष्ट्रिपतिलाई गाडी खरिद गर्न १६ करोड माग

काठमाडौं २५असार०७४/ राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसंग १६ करोड रुपैयाँ माग गरेको छ । त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलबध गराउने...

भन्सारमै रोकिए आलु प्याज र पेट्रोल बोकेको ट्रक

काठमाण्डाै २५असार०७४/भारतमा लागू भएको नयाँ वस्तु एवम् सेवा कर प्रणाली (जीएसटी) का कारण यो जिल्लासँगै जोडिएको भारतको भिठ्ठामोड नाकामा शनिबार मालवाहक ट्रक रोकिएको पाइएको छ । भारतीय भन्सारले शुक्रबारदेखि नै...