उदयपुरमा चट्याङ लागि १ घाईते,एककाे मृत्यु ।

रमिला बस्नेत , उदयपुर , साउन ४/उदयपुरको बेलका नगरपालिका वडा न,५ रामपुरमा चट्याङले एक महिलाको ज्यान गएकाे छ। बुधबार विहान ८:३० बजे  पानी सगै परेको चट्याङले लागी स्थानीय मेरिना गिरीको...

भक्तपुरमा खानेपानी आधा मात्र, एकगाग्री पानीका लागि बिहान ३ बजे नै उठ्नुपर्ने

लक्ष्मी गारु ४ साउन, भक्तपुर०७४/  भक्तपुर नगरपालिका–७, गोलमढीकी कृष्णलक्ष्मी कवांलाई बिहान उठ्ने बित्तिकै पानीको चिन्ताले सताउने गरेको छ । मध्य वर्षात्मा पनि धारामा भनेजस्तो पानी नआएपछि कवाँको बिहानीको समय पानीको...

छाउगोठकी किशोरी भन्छिन् : ‘छाउ भन्या पाप हो र ?

दैलेख ४ साउन ०७४/ घरभन्दा टाढा रहेको सानो कटेरो । न ढोका छ, न राम्रोसँग बारेको । वर्षात्को पानी छेक्न माथिबाट केवल टिनको पाताले छोपिएको छ । वरिपरि पुराना बोरा...

सम्पूर्ण विवरण एउटै कार्डमा : यस्तो हुन्छ राष्ट्रिय परिचयपत्र

काठमाण्डाै ४साउन०७४/सरकारले भदौबाट डिजिटल प्रविधिको राष्ट्रिय परिचयपत्र (स्मार्टकार्ड)को छपाइ सुरु गर्ने भएको खबर आजको नयाँ पत्रिकामा छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले छपाइको तयारी करिब पूरा भएको जनाएको...

४१ अर्ब फ्रिज, भूकम्पपीडितले रकम पाएनन्

काठमाडौं  ४ साउन०७४/ महाविनाशकारी भूकम्पमा घरबार गुमाएका भूकम्पपीडित मध्ये वर्षायाममा चुहिने छानोमूनि बस्न बाध्य भइरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने खर्च गर्न नसकेर ४१ अर्ब रुपैयाँभन्दा बढी रकम फ्रिज गराएको...

एक अर्बको सफ्टवेयर आठ महिनामै बेकामे

काठमाडौं, ४साउन ०७४/ महालेखा नियन्त्रणको कार्यालयले विदेस्थित नेपाली नियोगको राजस्व आम्दानी ब्यवस्थित गर्न २१ देशमा सञ्चालनमा ल्याएको सफ्टवेयर एक बर्ष नबित्दै बिग्रेको छ । सफ्टवेयरले काम गर्न छोडेपछि महालेखाले परराष्ट्र...

पढाइ खर्च जाेहाे गर्न डुङ्गा खीयाउदै बालबालिका

रमिला बस्नेत ,उदयपुर ,साउन ३;उदयपुरकाे चाैदण्डी नगरपालिका वडा न.५. बेलीका बालबालिकाहरु पढाइ खर्च जुटाउन त्रियुगा नदिमा दैनिक डुङ्गा चलाउछन। १३ बर्षिय कक्षा ६ मा अध्यनरत बालक बिक्रम चाैँधरि त्रियुगामा नदिमा...

मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३४ घाइते

मकवानपुर, ३ साउन०७४/ मकवानपुरको थाहा नगरपालिका–१ खानीगाउँमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ३४ जना घाइते भएका छन् । डाँडाबासको पकनीबाट काठमाडौंका लागि छुटेको ना ४ ख...

टेलिकमले ल्यायो ल्याण्डलाइन फोनका यस्ता सुविधा

काठमाडौं३असार०७४/नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोन (पिएटिएन) सेवाका विभिन्न पूरक सेवाहरु प्रयोगवापत लाग्ने शुल्क हटाएको छ । यी सबै सुविधा लिँदा पहिले केही शुल्क लाग्दै आएकोमा गत साउन १ देखि ती सुविधा...

सुदुर पश्चिमका ३ जिल्लाबाट १०५ जना मानिस हराएको तथ्यांक सार्वजनिक ।

कल्पना बोहरा ,साउन ३ अछाम/सुदुर पश्चिमका ३ जिल्लाबाट १०५ जना मानिस हराएको तथ्यांक सार्वजनिक गरीएको छ । अध्ययन अनुसार हराएका तथा बेपत्ता भएका व्याक्तिहरुको तथ्यांक संकलन तथा सर्वेक्षण अनुसार पैसा...