प्रतिबन्धित भारतीय रूपैयाँ भित्रिन थाल्यो

काठमाण्डाै ३०  भदाै०७४/  भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो । आन्तरिक...

एनसेल लाभकर छली प्रकरण : पहिलेका बिक्रीमा पनि कर छली !

काठमाण्डाै ३०भदाै०७४/ ठुला करदाता कर्यालयले एनसेल बिक्रिमा पहिलेका प्रकरण ब्युताउँदै कर निर्धारण प्रक्रिया अघि बढाएको छ । पछिल्लो समयको बिक्रीमा कर छलीको विषय सतहमा आएपछि अघिल्ला प्रकरण पनि कर्यालयले खोतल्न...

आयल निगममा घोटाला : सेटिङमा जग्गा खरिद

काठमाण्डाै ३० भदाै०७४/ नेपाल आयल निगमका उच्च अधिकारीले ईन्धन भण्डारणका लागि जग्गा खरिद बोलप आव्हान गर्नुपुर्व विचौलिया संग सेटिङ मिलाएर सुचना सार्वजनिक गरेको पाईएको छ । निगमका अधिकारीसंगको मिलेमतोमा पहिल्यै...

नाकको हड्डी बागिंएर अस्पत्ताल पुगेकी अहेबको डाक्टरको लापरवाहीले मृत्यु भएको अस्पत्तालको स्वीकारोक्ती,सहमती नभएसम्म बहिरङ्ग सेवा बन्द हुने

काठमाण्डाै २९भदाै०७४ /नाकको हड्डी बागिंएर अस्पत्ताल पुगेकी गुल्मीकी कमला भट्टराइको डाक्टरको लापरवाहीका कारण मृत्यु भएको ओम अस्पत्तालले स्वीकार गरेको छ । गुल्मीको मदाने गाउँपालिका वार्ड नं ४ निवासी ४० बर्षिय...

सप्तरीको देउरी भरुवामा भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

राजविराज, २९ भदौ०७४/राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा गएराति भारतीय मालबाहक ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–१३ बस्ने १७ वर्षीय प्रमोद यादव रहेको प्रहरीले जनाएको छ...

बैतडीमा र बाजुरामा बजार अनुगमन शुरु

बैतडी, २९ भदौ । चाँडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय बैतडीले बजार अनुगमन शुरु गरेको छ । दशैँतिहारको समयमा बढी किनबेच हुने र उपभोक्ता बढी ठगिने भएकाले प्रशासनले अनुगमन बुधबारदेखि...

दोलखामा भाइरल ज्वरोकोे महामारी

दोलखा, २९ भदौ०७४/दोलखाका सरकारी र निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे्का छन् । भाइरल ज्वरोले महामारीको रुप लिएको छ । भाइरल ज्वरोले बूढाबूढी, ससाना केटाकेटीलाई निकै असर पारिरहेको...

अपराध गरेर भागेका अभियुक्तको पासपोर्ट रद्द हुने

काठमाडौं२९ भदौ ०७४/ अपराध गरेर विदेसिएकालाई स्वदेश फिर्ता ल्याउन नेपाल प्रहरीले उनीहरुको राहदानी नै रद्द गर्ने प्रक्रिया अघि बढाएको खबर आजको कारोबार दैनिकमा छापिएको छ । अदालतबाट दोषी ठहरिएका, पुर्पक्षको...

आठौं कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, १२ हजार एक सय ८ उत्तीर्ण ( हेराै नतिजा)

काठमाडौं२९भदाै०७४/ रोजगार अनुमती प्रणाली (इपिएस) अन्र्तगत गत जेठ २७ र २८ गते भएको आठौं कोरियन भाषा परीक्षाको नतिजा मंगलबार प्रकाशित भएको छ । भाषा परीक्षामा सहभागी मध्ये १२ हजार एक...

आयल निगम जग्गा खरिद प्रकरणमा सञ्चालक समितिकै मिलेमतो

काठमाडौं, भदौ २९ । नेपाल आयल निगमको जग्गा खरिद अनियमितता प्रकरणमा सञ्चालक समितिका पदाधिकारीहरूको समेत मिलेमतो देखिएको छ । जग्गा खरिदमा निगम सञ्चालक समितिले गरेको निर्णय र संसदीय समितिमा पदाधिकारीहरूको...