म्यान्मारबाट विस्थापित ७ जनालाई वीरगन्ज नाकाबाट फर्काइयो

काठमाण्डाै २असाेज०७४/ अध्यागमन विभागले म्यान्मारको उत्तरी राज्य राखिनबाट विस्थापित भई बंगलादेशबाट भारत हुँदै नेपाल छिर्ने क्रममा पक्राउ परेका सात रोहिंग्या मुस्लिमलाई फिर्ता (इन्ट्री रिफ्युज) गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ...

प्रदेश नम्बर २ मा आज निर्वाचन

 काठमाण्डाै२असाेज ०७४/ प्रदेश २ का आठ जिल्लाका नागरिकले स्थानीय तहमा जनप्रतिनिधि चुन्न सोमबार (आज) मतदान गर्दै छन् । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन आयोगले तोकेको मतदान केन्द्र वा...

दुई हजार पाँच सय लागूऔषध प्रयोगकर्ताको उपचार

काठमाडौँ, १ असोज ०७४/ नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्र रानीबारीले गत बीस वर्षमा दुई हजार ५१३ लागूऔषध प्रयोगकर्ताको उपचार गरेको छ । केन्द्रले लागूऔषध प्रयोगका कारण विसं...

योग साधनाप्रति पूर्णरूपमा समर्पित हुनुस्ः प्रधानसेनापति क्षत्री

काठमाडौँ, १ असोज ०७४/ प्रधानसेनापति राजेन्द्र क्षत्रीले योग साधनाप्रति पूर्णरूपमा समर्पित हुन आग्रह गर्नुभएको छ । पतञ्जलि योग पीठ समितिद्वारा सैनिक मुख्यालय जंगी अड्डामा सञ्चालित एकसाता अवधिको योग विज्ञान शिविरको...

दशैँ अगाडि यातायात सञ्चालन गर्न निर्देशन

संखुवासभा, १ असोज०७४/ भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले दशैँ अगाडि यातायात सञ्चालन गर्न ठेकेदारलाई निर्देशन दिनुभएको छ । शनिबार वसन्तपुर–चैनपुर सडकखण्डको मुढेमा निरीक्षणका लागि आउनुभएका राज्यमन्त्री गुरुङले दशैँ...

करेन्ट लागेर मृत्यु

भक्तपुर, १ असोज ०७४/ चाँगुनारायण नगरपालिका– ४ नारायणटारमा करेन्ट लागेर आज एक कामदारको मृत्यु भएको छ । नारायणटारमा रहेको विद्युत्को ट्रान्सफर्मरमा अचानक विद्युत् चुहिएर नजिकै अनिल ढुंगानाको बनाउँदै गरेको ट्रसमा...

राम रहीममाथि हत्याको आरोप, सजाय थपिँदै

चण्डीगढ ३१ भाद्र २०७४/ बलात्कारको अभियोगमा सजाय पाइरहेका बाबा राम रहीममाथि हत्याको आरोप थपिएको छ । हत्या आरोपमा आज अन्तिम सुनुवाइ हुँदैछ । पंचकूला सिबिआइ कोर्टमा हुने सुनुवाइका लागि सुरक्षा...

जुवातास नियन्त्रणमा प्रहरी

रसुवा, ३१ भदौ ०७४/जुवातास नियन्त्रणका लागि नेपाल प्रहरीले सम्भावित ठाउँमा निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार धुञ्चे बजारलगायत जिल्लाको पूरै भागमा निगरानी बढाइएको र त्यस्ता गतिविधि भएको पाइएमा...

इम्बोस्ड नम्बर प्लेटमा नेपाली झन्डाकै दुरुपयोग

काठमाडौं ३१ भदौ २०७४ /सवारी साधनहरूमा विद्यमान साधारण सङ्केताङ्क चिह्न पाटी (नम्बर प्लेट) हटाई विद्युतीय सङ्केताङ्क चिह्न पाटी (इम्बोस्ड नम्बर प्लेट) राख्दा नेपालको राष्ट्रिय झन्डाको गलत प्रयोग भएको पाइएको छ...

थवाङ वडा अध्यक्षको अपहरण, विप्लव कार्यकर्तामाथि आशंका

काठमाडौं ३०भदाै०७४/ ससुरालीमा पाहुना लाग्न पुगेका रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीर बहादुर घर्तीलाई अज्ञात व्यक्तिहरुले अपहरण गरेका छन् ।बिहीबार राती थवाङ–२ स्थित ससुराली घरमा सुतिरहेका घर्तीलाई अज्ञात समूहले बोलाएर लगेको...