राष्ट्रपति र उपराष्ट्रपतिलाई मुद्दा नलाग्ने

काठमाडौं ८,असोज ०७४/ राष्ट्रपति र उपराष्ट्रपतिले पदीय हैसियतमा गरेका कामलाई लिएर अदालतमा कुनै मुद्धा दर्ता नहुने भएको छ । संसद्ले हालै पारित गरेको राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमि तथा सुविधा सम्बन्धमा...

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बस पल्टिँदा १० जना यात्रु घाइते

कञ्चनपुर, ७ असोज ०७४/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक शनिबार ना५ख २६४८ नंको बस पल्टिँदा १० जना यात्रु घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगरतर्फ दु्रत गतिमा जाँदै गरेको...

सिद्धबाबामा पहिरो खस्दा तीनको मृत्यु

बुटवल, ७ असोज ०७४/ सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तिनाउ गाउँपालिका वडा नं ३ स्थित तिनाउ जलविद्युत्को ड्याम नजिकै आज बिहान पहाडमाथिबाट खसेको ढुंगे पहिरोले गुडिरहेका ट्रक र कारलाई च्याप्दा तीनजनाको...

वीरगजको ताजा अपेडेट यस्ताे रहेकाे छ

काठमाण्डाै ७असाेज०७४/  दुई नम्वर प्रदेशको एक मात्र महानगरपालिकमा रोचक प्रतिस्पर्धा देखिएको छ । अहीले बिहान ११ बजे सम्म काँग्रेसको अग्रता छ तर संघीय समाजवादी फोरम पछ्याउँदै छ । मतका हिसावले...

चिकित्सकको दबाबमा पछि हट्यो सरकार

काठमाण्डाै ७असाेज०७४/  चिकित्सकको चरम लापरबाहीले बिरामीको मृत्यु भए सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने गरी कानुन बनाउने तयारीमा जुटेको सरकार चिकित्सकहरुकै दबाबमा पछि हटेको छ । सरकारको निर्णयलाई लिएर मेडिकल एसोसिएसनले देशभरका...

नेपालीलाई दुर्व्यवहार गरे भारतीय सुरक्षाकर्मीलाई कडा कारबाही

काठमाण्डाै ७असाेज०७४/ नानपारा भारत दसैं तिहारलाई मध्यनजर राख्दै सीमावर्ती क्षेत्रमा भारतबाट घर फर्कने नेपालीमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरे कडा कारबाही गरिने भारतीय सुरक्षा अधिकारीले बताएका छन् । चाडबाडको समयमा भारतीय सुरक्षाकर्मीले...

पूर्वराजा ज्ञानेन्द्रको दशैं टीका स्थिगित

काठमाण्डाै ७ असाेज०७४/ पूर्वराजा ज्ञानेन्द्र शाहले यो बर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन् । देशमा बाढी पहिरोको कारण दुख परेको अवस्थामा आफ्नो परिवारबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम...

नयाँ दर्ता र रिट्रायल बन्द : कहिले खुल्छ अब ?

काठमाण्डाै ७ असाेज०७४/  यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालय बागमती एकान्तकुनाले शुक्रबारबाट नयाँ दर्ता र रिट्रायल सेवा बन्द गरेको छ । कार्यालयका सूचना अधिकारी ईश्वरराज रेग्मीले अन्य सेवा...

बुद्ध लामा बने पहिलो नेपाल आइडल, निशान बने फस्ट रनरअप

काठमाडौं७ असाेज०७४/पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल घोषित भएका छन् । कतारमा भएको ग्राण्ड फिनालेमा लामालाई तीन प्रतियोगीमध्ये सबैभन्दा बढी भोट पाएको भन्दै पहिलो नेपाल आइडल घोषित गरियो । बुद्धले...

रामपुर ठोक्सिलाको सिसौली जंगलमा भालेहात्ती मृत फेला

रमीला बस्नेत, गाईघाट (उदयपुर), ६ असोजः जिल्लाको बेलका नगरपालिका–८ स्थित रामपुर ठोक्सिलाको सिसौली जंगलमा आज एक भाले हात्ती मृत फेला परेको छ । स्थानीयवासीले जंगलमा भालेहात्ती मरेको देखेपछि प्रहरीलाई खबर...