विदेशमा ज्यान गुमाएकाका २२ बालबालिकालाई छात्रवृत्ति

खोटाङ, १२ असोज०७४/ वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएकाका परिवारका २२ जना खोटाङका बालबालिकाका लागि छात्रवृत्ति रकम आएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा काम गर्दैगर्दा विदेशमै ज्यान गुमाएकाका...

बिरामीलाई नगदसहित लत्ताकपडा हस्तान्तरण

भोजपुर, १२ असोज ०७४/ ग्रामीण विकास अभियानले भोजपुर रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका ताराबहादुर मगरलाई नगदसहित लत्ताकपडा हस्तान्तरण गरेको छ ।  विगत ७ वर्षबाट बिरामी भई ओच्छ्यानमा थला परेका मगरलाई नगद...

नवलपरासीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

नवलपरासी, ११ असोज ०७४/ पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्तापूर्व दुम्कीबास अरुणखोलाबीच जंगलमा ट्रकको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार घाइते जिल्ला चितवन भरतपुर महानगरपालिका–९...

सामाजिक सुरक्षा भत्ता घरमै गएर वितरण

चौतारा, १० असोज ०७४/ स्थानीय तहमा पदाधिकारी निर्वाचित भएर आएपछि सामाजिक सुरक्षा भत्ता घर दैलोमै पुगेर वितरण गर्न थालिएको छ । यसअघि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीबाट बद्मासी...

सूर्यविनायक स्थीत निमार्णाधीन घरको इनारमा शव भेटियो

 भक्तपुर, १० असोज ०७४/ सूर्यविनायक नगरपालिका–५ सृजनानगरस्थित निमार्णाधीन घरको इनारमा आज एक पुरुषको शव फेला परेको छ ।निर्माणाधीन घरमा काम गर्ने मोरङ सुन्दहरैचा नगरपालिका–१६ का ४६ वर्षीय रामबहादुर धिमालको सोही...

विनाशकारी भूकम्पसँगै फरार १२ कैदी नियन्त्रणमा लिन कठिन

चौतारा, १० असोज ०७४/ विसं २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पसँगै सिन्धुपाल्चोक कारागारबाट भागेका कैदीमध्ये १२ जना विदेशी नागरिकलाई पक्राउ गर्न सकिएको छैन ।  विभिन्न अभियोगमा कैद सजाय भोगिरहेका...

सेनाका खगेन्द्र रानाभाट भए यस वर्षको ‘लिगलिगे राजा’

गोरखा ९ असोज ०७४/ नेपाली सेनाका खगेन्द्र रानाभाट यस वर्षको ‘लिगलिगे राजा’ भएका छन् ।दौडेर राजा छानिने परम्परालाई निरन्तरता दिँदै लिगलिगकोट विकास अभियानले वर्षेनी राजा छान्दै आएको छ । डोटी...

माझी बस्तीमा  एकिकृत नमुना बस्ती निर्माणमा स्वेताश्री फाउण्डेशनले आर्थिक सहयोग गर्ने

चौतारा, ९ असोज ०७४/ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १४ को झोलुङ्गेस्थित माझी बस्तीमा एकिकृत नमुना बस्ती निर्माणका लागि स्वेताश्री फाउण्डेशनले आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।  नायिका स्वेता खड्काले...

दशैंका अवसरमा २१ कैदीलाई बाँकी कैद मिनाहा

रत्ननगर, चितवन, ९ असोज०७४/ सरकारले वडादशैंको अवसर पारेर चितवनका २१ कैदीको बाँकी कैद मिनाहा गरेको छ । कैद मिनाहा भएका कैदीलाई आजै आफन्तको जिम्मा लगाएर घर पठाइने जिल्ला कारागार चितवनका...

रौतहटका १८ वटै स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेस पहिलो

 रौतहट, ९ असोज०७४ /रौतहटका १८ वटै स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । आज विहान गरुडा नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै सबै स्थानीय तहमा मतगणना सकिएको हो ।...