नेपाल प्रहरीको टोपीमा भारतको झन्डा !

काठमाण्डाै२७असाेज०७४/   नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ । कतिपय प्रहरीले लगाएका...

बालसन्तको पैदलयात्रामा सुनसरी ६० औँ जिल्ला

इटहरी, २७ असोज ०७४/ धार्मिक जागरणका माध्यमबाट मुलुकलाई जोड्नुपर्ने संदेशसहित पैदलयात्रामा निस्किएका नेपालका प्रथम जगतगुरु बालसन्त ५९औँ जिल्लाको यात्रा तय गरी विहिबार सुनसरी जिल्लाको दुहवीमा आइपुग्नुभएको छ । धार्मिक जागरणका...

गोरखामा अनुदानबाट २,६६४ घर बन्यो

गोरखा, २६ असोज ०७४/ सरकारले दिएको अनुदान लिएर गोरखामा दुई हजार ६६४ वटा भूकम्प प्रतिरोधी घरको निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय गोरखाका प्रमुख...

मौसमी रुघाखोकीले सत्र जनाको मृत्यु

काठमाडौँ, २६ असोज०७४/ मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टुबर महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा...

सह चालकले जिप चलाउँदा दुर्घटना

जाजरकोट, २६ असोज०७४/यहाँको त्रिवेणी नलगाड– ८ बगारामा रा १ ज ४२७ नंको जिप पल्टिँदा दुईजना घाइते भएका छन् । घाइते वडा नं ८ मन्मैका टीकाराम केसी र चालकका सहयोगी रामबहादुर...

तीन लाख नगद, सुनका गहनासमेत लिएर महिला बेपत्ता

जीतपुर, कपिलवस्तु, २६ असोज ०७४/अर्घाखाँची फुदवाङ स्थायी घर भई हाल बुद्धभूमि नगरपालिका वडा नं ९ इमिलियामा भाडामा बस्दै आउनुभएकी २९ वर्षीया वसन्ता विसी (केसी) यही असोज १४ गते (दशैँको टीका)...

देउवाले गरे कानुन उल्लंघन: खुमबहादुर टिकट बाँड्दै

काठमाण्डाै२६असाेज०७४/ प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधान उल्लंघन गर्दै उम्मेदवारलाई टिकट बाँड्ने अधिकारसम्पन्न संसदीय समिति बनाएका छन् । विधानत १४ सदस्यीय हुनुपर्ने समितिलाई उनले १७ सदस्यीय मात्रै बनाएका...

गौचनलाई शहीद घोषण गर्ने तयारी: अन्त्येष्टि आज

काठमाण्डाै२६असाेज०७४/ सोमबार हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अन्त्येष्टि आज (बिहीबार) गरिने भएको छ । बुधबार साँझ बसेको महासंघ केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले गौचनको शव परिवारको जिम्मा...

भक्तपुर सिटिइभिटी प्रमुख जीवनारायण काफ्लेलाई कालोमोसो

भक्तपुर, २५ असोज०७४/ प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को सम्बन्धन महाशाखाका प्रमुख जीवनारायण काफ्लेलाई आज उहाँकै कार्यकक्षमा विद्यार्थीले कालोमोसो दलेका छन् । प्रहरीका अनुसार नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार...

ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते

पोखरा, २५ असोज ०७४/ पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा आज दिउँसो एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते भएका छन् । विस्फोटबाट घरधनी प्रतिज्ञा पाण्डे र चालक विकास नेपाली गम्भीर...