हावाहुरी पोखराको फेवातालमा प्याराग्लाइडिङ खसे,द्दार कार्य तीब्र

पोखरा, ३० असोज /हावाहुरीले पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ खसेका छन् ।हावा हुरी र पानी आउदा ७ वटा प्याराग्लाइडिङ खसेको छ ६ वटा प्याराग्लाइडिङमा सवार १२ जनाको उद्दार भइसकेको  प्रहरीले जानकारी दिएको...

कोरियाली भाषा परीक्षा अब कम्प्युटरबाट लिइने

काठमाडौं, ३० असोज०७४ / वैदेशिक रोजगार विभाग आन्तर्गतको इपीएस कोरिया शाखाले (पीबीटी)को कागजात लेखेर लिने भाषा परीक्षाको विकल्पमा (सीबीटी) कम्प्युटरको माध्यामबाट भाषा परीक्षा लिने विषयमा प्रक्रिया थालेको छ । कोरियास्थित...

बिहानै भूकम्पकाे धक्का

 बेनी, म्याग्दी, ३० असोज ०७४/ म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा आज बिहान ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन...

भाइटीकाको उत्तम साइत ११:५१ बजे

काठमाण्डाै, ३० असाेज ०७४। यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११:५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले...

कुमार खड्का नेतृत्वको अखण्ड नेपाल पार्टी नेपाली कांग्रेसमा विलय

काठमाडौं २९असाेज०७४/संघीयताको बहस निकै चर्किएका बेला जन्मिएको अखण्ड नेपाल पार्टी अन्ततः नेपाली कांग्रेसमा विलय भएको छ । कुमार खड्का नेतृत्वको अखण्ड नेपाल पार्टी नेपाली कांग्रेसमा विलय भएको हो । आगामी...

मोटरसाइकलको ठक्करबाट मृत्यु

दमक, २९ असोज०७४/ मोटरसाइकलको ठक्करबाट झापाको दमकमा आज बिहान एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–९ का ५० वर्षीय विष्णु सुवेदी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ...

म्यादी प्रहरीको लागि मात्रै पाँच अर्ब खर्च

काठमाडौं, २९ असोज०७४ /आगामी मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा म्यादी प्रहरीका लागि मात्रै पाँच अर्ब रुपैयाँ खर्च हुने भएको छ । करिब एक लाखको संख्यामा म्यादी भर्ना गर्ने...

छोरा नभएपछि शिशुको अपहरण, बच्चा ५ लाखमा खरिद

काठमाण्डाै२९असाेज०७४/  धनुषाबाट अपहरित ७ महिने शिशुलाई प्रहरीले १६ दिनपछि सिराहको लक्ष्मीपुर गाउँबाट मुक्त गरेको छ । सिरहा र धनुषाको संयुक्त प्रहरी टोलीले लक्ष्मीपुर ४ का विषेश्वर साहको घरबाट बच्चालाई अपहरणमुक्त...

बागलुङ महोत्सव पुसमा

बागलुङ, २९ असोज ०७४/ बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस दोस्रो साता पाँचौँ बागलुङ महोत्सव हुने भएको छ । व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको उद्देश्य राखेर पुस १४...

भेट होला, नहोला भन्दै सामुहीक फाेटाे खीचायर छुट्टिए सांसद

काठमाण्डाै२९असाेज०७४/ ‘छुट्टिने बेला के भन्ने ? सांसदको रूपमा हामी छुट्टिँदै छौं' एमाले अध्यक्ष केपी ओलीले शनिबार रोस्ट्रममा उभिएर भाषण गर्दै गर्दा सांसद दीर्घामा चिन्ता र सन्नाटा छाएको थियो। रूपान्तरित संसद्को अन्तिम...