नेपाली कन्टेनर बोकेका जहाज १० दिनदेखि समुद्रमै रोकिए

काठमाण्डाै ७कार्तिक०७४/भारतको कोलकातास्थित बन्दरगाहमा विदेशबाट नेपालको सामान बोकेर आएको कन्टेनरका जहाज पानीमै थन्किन थालेका छन् । बन्दरगाहमा बढेको कन्टेनरको भिडभाडले गर्दा कन्टेनरका जहाज अनलोडिङको लागि ठाउँ नपाएर १० दिन भन्दा...

वाम गठबन्धनमा बागीको बिगबिगी !

काठमाण्डाै ७कार्तिक०७४/ माओवादी केन्द्रका शक्तिशाली नेता शक्तिबहादुर बस्नेतको चुनावी यात्रामा एमालेका गोविन्दविक्रम शाह तगारो बनेका छन् । जाजरकोटको प्रतिनिधिसभा सदस्यमा आईतबार वाम गठबन्धनका तर्फबाट बस्नेतले उम्मेदवारी दिँदा शाह स्वतन्त्र हैसियतमा...

डेंगुबाट दुई सय ६३ जना प्रभावित

बर्दिवास, ६ कात्तिक ०७४/ महोत्तरीे बर्दिबास नगरपालिकाभित्र डेंगुरोगबाट दुई सय ६३ जना प्रभावित भएका छन् ।असोज १६ गते पहिलोपटक पाँच जनामा देखिएको यो रोगको संक्रमण आज बिहानसम्ममा दुई सय ६३...

घरमा आगलागी हुँदा रु ६७ लाखको क्षति

उर्लाबारी, मोरङ, ६ कात्तिक ०७४/ मोरङको मिक्लाजुङ गाउँपालिका–५ बस्ने भूपेन्द्र कार्कीको घरमा आइतबार साँझ आगलागी हुँदा रु ६७ लाख बढीको क्षति भएको छ । साँझ ७ः०० बजेतिर कार्कीको दुईतले घरमा...

साठी लाखको लागतमा योग भवन निर्माण हुने

कञ्चनपुर, ६ कात्तिक ०७४/ कञ्चनपुरको भीमदत्तनगरपालिकामा रु ६० लाखको लागतमा योग भवन बन्ने भएको छ । महाकाली अञ्चल आयुर्वेदिक औषधालय महेन्द्रनगरले भीमदत्तनगरपालिकाको सहयोगमा योग भवन निर्माण गर्न लागेको हो ।...

चितवन स्वास्थ्य बीमा  कार्यक्रम प्रभावकारी बन्दै,५१ हजार ले गराए स्वास्थ्य बीमा

चितवन, ६ कात्तिक ०७४/ सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लामा निकै प्रभावकारी देखिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनकी प्रबन्धक सिर्जना पौडेलका अनुसार हालसम्म ११ हजार २५०...

आजदेखि ठमेलमा अत्यावश्यक बाहेक अरु गाडीलाई प्रवेशमा रोक

काठमाडौं ५ कात्तिक ०७४/ प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको काठमाडौंको ठमेललाई आइतबारदेखि सवारी साधनमुक्त क्षेत्र बनाइँदैछ । आइतबारदेखि पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक बाहेक अरु गाडीलाई ठमेल प्रवेशमा रोक...

झापामा मोटरसाइकलको ठक्करबाट ७ बर्षीय बालकको मृत्यु

झापा ५ कात्तिक ०७४/ झापाको बुद्धशान्ति गाउँपालिका–७, बर्नेस्थित मेची राजमार्गमा मोटरसाइकलको ठक्करबाट शनिबार राति एक बालकको मृत्यु भएको छ । मे६प ९५०५ नम्बरको मोटरसाइकलको ठक्करबाट बुद्धशान्ति गाउँपालिका–४, निवासी बमबहादुर बुढाथोकीको...

सामाजिक सुरक्षा भत्ता घरदैलोमै पाएपछि सेवाग्राही हर्षित

पाँचथर ५कात्तिक ०७४/ पाँचथरको फिदिम नगरपालिका–१० कि वडाध्यक्ष बिना थाम्सुहाङले सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर वितरण गरेपछि सेवाग्राही हर्षित भएका छन् । निर्वाचन प्रचारका क्रममा व्यक्त गरिएका प्रतिबद्धताअनुसार उहाँले सामाजिक...

काठमाण्डाैकाे लैनचौरमा  गोली चल्याे,  २८ वर्षिय गुरुङ घाइते

काठमाडौं ५ कार्तिक ०७४/काठमाडौँको लैनचौरको मैपीमा आज बिहानै गोली चलेको छ । गोली लागि २८ वर्षिय कल्यण गुरुङ घाईते भएका छन् । उनको दाहिने घुडाँमा गोली लागेको प्रहरी जवान धर्मराज...