बामगठबन्धनमा आफन्तै प्यारो, को–को आफन्तले पाए टिकट ?
काठमाण्डाै१७कार्तिक०७४/काँग्रेसभित्र आफन्त र नजिकलाई टिकट दिइएको चर्चापछि बामगठबन्धनभित्र पनि नेताले आफन्तलाई टिकट दिएको भेटिएको छ । पहिलो र दोस्रो चरणको प्रदेश र केन्द्रको निर्वाचनको उमेदवारी दर्तासँगै आफन्तको नाम बाहिर आएको...

