बलात्कार आरोपी लामाको गुम्बा अवैध,घरबार छाडेर आमा–छोरी नै गुम्बामा

काठमाडौं१३मंसिर०७४/ तान्त्रिक विधाबाट रोगको उपचार गर्ने बहानामा बलात्कार गरेको आरोपमा पक्राउ परेका टुल्कु लामाको काठमाडौं चाल्नाखेलमा रहेको गुम्बा अवैध देखिएको छ । १० वर्षदेखि दक्षिणकालीको चाल्नाखेलमा करिव १० रोपनी जग्गामा...

बम विस्फोटमा घाइते म्यादी प्रहरीको मृत्यु

दाङ,१३ मंसिर०७४/ दाङको तुल्सीपुरमा भएको बम विस्फोटनमा घाइते भएका एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा गएराति शिक्षण अस्पताल...

यसरी खारेज भयो कम समयमा सगरमाथा आरोहण गरेको ‘रेकर्ड’

काठमाडौं १३ मंसिर २०७४ / सर्वोच्च अदालतले सबैभन्दा कम समयमा सगरमाथा आरोहण गरेको दाबी गर्ने पेम्बादोर्जी शेर्पाको विश्व रेकर्ड खारेज गरी लाक्पा गेलु शेर्पाको कायम गरेको छ। न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा...

गैरसांसद पनि ६ महिना मन्त्री बन्न सक्ने

मंसिर १३, काठमाडौं ०७४/ संविधानले ६ महिनासम्मका लागि गैरसांसद पनि मन्त्री बन्न सक्ने व्यवस्था गरेको छ । संविधानको धारा ७८ को उपधारा (१)मा ‘राष्ट्रपतिले प्रधानमन्त्रीको संघीय संसद्को सदस्य नभएको कुनै...

अस्पतालका चिकित्सक क्लिनिकमुखी

भद्रपुर, १३ मंसिर ०७४/ मेची अञ्चल अस्पताल भद्रपुरमा सरकारले गरेको लगानीअनुरुप नागरिकलाई सेवा दिन नसकेको स्थानीय सेवाग्राहीले दुःखेसो पोखेका छन् । अस्पतालमा कार्यरत चिकित्सक अस्पतालमुखी नभएर निजी क्लिनिकमुखी भएको र...

नेपाली सेनाको गाडी पल्टिदा १४ घाइते २ को अवस्था गम्भीर

कल्पाक बोहरा ,अछाम १२ मंसिर/नेपाली सेनाको गाडी मंगलबार बेलुकी साफेबगर मंगलसेन सडक खन्डको तिमिल्सेनमा पल्टिदा १४ जना घाइते भएका छन । घाइते मध्य दुइको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ...

निर्वाचन सुरक्षामा हेलचेक्य्राइँ गर्ने छ प्रहरी निलम्बित

ताप्लेजुङ, १२ मंसिर ०७४/ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक प्रहरी सहायक निरीक्षकसहित छ जनालाई निलम्बित गरेको छ ।निर्वाचनका समयमा विभागीय नीति निर्देशनविपरित काम गरेको भन्दै प्रहरी सहायक निरीक्षक गंगा खत्रीसहित...

एक कराेड धरौटीमा छुटे पूर्वमहानिर्देशक चुडामणि शर्मा

काठमाडौं, १२ मंसिर०७४/ विशेष अदालतको थुनछेक बहसपछि आन्तरिक राजश्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मा रु एक करोड धरौटीमा छुटेका छन् । न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले रु...

निर्वाचन आयोगद्धारा भक्तपुरमा अनुगमन

भक्तपुर १२ मंसिर ०७४/भक्तपुरमा निर्वाचन आचारसंहिता उल्लघन भएको भन्दै मंगलबार (आज) निर्वाचन आयोगले अनुगमन गरेको छ । भक्तपुरका राजनीतिक दलहरुले आयोगले लागु गरेको आचारसंहिता विपरित तुल, ब्यानर टाँसी प्रचार प्रसारलाई...

काँग्रेसका उम्मेदवार हिमाल कार्कीको घरमा बम विष्फोट

गाईघाट, उदयपुर, १२ मंसिर ०७४/ त्रियुगा नगरपालिका–७ भाण्टाबारीस्थित क्षेत्र नं १ प्रदेश ‘ख’ का नेपाली काँग्रेसका उम्मेदवार हिमाल कार्कीको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गरेको छ । बम विष्फोटबाट...