आयुक्तकी बुहारी माओवादीबाट समानुपातिकमा उम्मेदवार

काठमाडौँ१५मंसिर०७४/प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवकी बुहारी प्रमिलाकुमारी यादव माओवादी केन्द्रबाट उम्मेदवार बनेकी छन्।माओवादीले प्रमिलालाई प्रदेशसभातर्फ मधेसी कोटामा समानुपातिक सूचीमा राखेको छ। प्रमिला प्रमुख आयुक्तका छोरा अशोककी पत्नी हुन्। यो खबर...

बारामा १२१ मतदानस्थल अति संवेदनशील

कलैया, १५ मंसिर०७४/यही मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये १२१ मतदानस्थल अति संवेदनशीलको रूपमा वर्गिकरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरका...

अवैध मार्गबाट आउने कलप्रतिसचेत रहन टेलिकमको आग्रह

काठमाडौँ, १५ मंसिर०७४/ नेपाल टेलिकमले पछिल्लोपटक विदेशबाट टेलिफोन कल आउँदा अवैध मार्गबाटसमेत आउने गरेकाले त्यसतर्फ सचेत रहन समस्त ग्राहकमा अनुरोध गरेको छ । “हाल विदेशबाट टेलिफोन कल आउँदा अवैद्य मार्गबाट...

पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सकारले सार्वजनिक बिदा दिने निर्णय

काठमाडौँ, १४ मंसिर०७४/सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पुस...

समानुपातिकमा अलमलिए मतदाता: यसकारण धेरै मत बदर हुनसक्छ

काठमाण्डाै१४ मंसिर०७४/गत १० मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदानका क्रममा मतदाता अलमलिएका छन् । विशेष गरेर वाम गठबन्धन दलको समानुपातिक चुनाव चिह्नमा मतदानका क्रममा मतदाता अलमलिएसँगै प्रत्यक्षको तुलनामा...

भारतीय कम्पनीको डिपिआर खरिद कानुनविपरीत: यस्तो छ सर्वोच्चको फैसला

काठमाण्डाै१४मंसिर०७४/  सरकारले भारतीय कम्पनीबाट तयार काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) खरिद गर्ने निर्णय कानुनविपरीत रहेको पाइएको छ । आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन्...

ग्रिन टीको नाममा लागुऔषधको यस्तो धन्दा

काठमाण्डौ १४ मंसिर०७४/ केही समययता दक्षिण अफ्रिकी मुलुकहरूबाट नेपालमा ‘ग्रिन टी’को आयात बढेको थियो । तर, त्यो ग्रिन टी नेपालमा खपत हुँदैन थियो, युरोपियन देशहरूमा पठाइन्थ्यो । नेपाललाई ट्रान्जिट बनाएर...

बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख दिने निर्णय

काठमाडौँ, १३ मंसिर०७४/  सरकारले बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख दिने निर्णय गरेको छ । प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज...

उदयपुरकाे नेपालटारमा बम विस्फोटः कांग्रेस उम्मेदवारसहित छ जना घाइते

 रमिला बस्नेत उदयपुर ,मंसिर १३ / उदयपुरकाे नेपालाटारमा काँग्रेसकाे कार्यक्रम लाई सम्बाेधन गर्न जानेक्रममा उम्मेदवार नारायण कार्कीलाई बम विस्फोट गराइएको छ । बुधबार बिहान उदयपुरगढी नगरपालिका, नेपालटावरमा बम विस्फोट भएको...

काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु

चितवन, १३ मंसिर ०७४/ काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बस करिब ९ः१५ बजे त्रिशूली नदीमा खस्दा छ जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । लु २ ख २९१...