कान्ति बाल अस्पतालकाे दुरदशा, तलब खुवाउनै धौ-धौ
काठमाण्डौ०५पाैष०७४/ नवजात छोराको रगतमा इन्फेक्सन भएपछि विनोद चेपाङलाई उपचार खर्च व्यहोर्न धौधौ भयो । बल्लतल्ल काठमाडौं ल्याएका चेपाङले धरौटीबापत कान्ति बाल अस्पतालमा पाँच सय रुपैयाँ राखे । अन्य उपचार खर्च...

