आधाजस्तो सीमास्तम्भ गायब

जनकपुरधाम२८पुस०७४/नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब भएका छन् । सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सीमा सर्वेक्षण सुरु गर्दा...

१० वर्षमा ४० हजार मेगावाटको लक्ष्य

काठमाण्डाै२८पुस०७४/‘१० वर्षमा ४० हजार मेगावाट’ विद्युत् उत्पादनको मुख्य लक्ष्य राखेर आगामी माघमा नेपाल पावर इन्भेष्टमेन्ट समिट २०१८ हुने भएको छ । आगामी माघ १३ देखि १५ सम्म ९जनवरी २७–२९० मा...

पृथ्वी जयन्तीमा पूर्व राजा ज्ञानेन्द्रको शुभकामना सन्देश : आशाको दियो पलाएर आयो

काठमाडौँ २७ पौष २०७४/ पृथ्वीनारायण शाहको २९६ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश दिएका छन्। शुभकामना सन्देशमा पूर्व राजा ज्ञानेन्द्रले नयाँ नेपालको...

आज देखि धरानमा पाँच दिने पुष्प ब्यापार मेला सुरु

मिलन चाम्लीङ,धरान२७पुस०७४/घर आगन होस या नदि किनारा,रोपि फुलबिरुवा पुर्वान्चल बनाउ हराभरा,भन्ने नाराका साथ दोस्रो पुर्वान्चल पुष्प ब्यापार मेला आजबाट धरानना सुरु भएको छ।आज देखि माघ १ गतेसम्म जारी रहने मेलामा...

एमबिबिएस परीक्षामा प्रश्नपत्र लिक गराउने दोषी ठहर, सुनाइयो कैद र जरिवानाको सजाय

काठमाडौं,२७ पुष, २०७४/ दुई बर्षअघि एमबीबीएस छात्रवृत्तिको प्रवेश परीक्षामा प्रश्नपत्र आउट गरेको आरोप लागेका काठमाडौंस्थित गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डेसहित ६ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ ।...

पृथ्वी पथले मुलुकलाई समृद्धि तर्फ लैजानेः डा लोहनी

काठमाडौँ, २७ पुस ०७४/ ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसरमा राष्ट्रिय एकताका निर्माता पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै उहाँले गरेका कार्यलाई सम्मान गर्नुपर्ने आज  आयोजित एक कार्यक्रमका सहभागीले विचार...

स्कुटरले ठक्कर दिँदा वृद्धको मृत्यु

उर्लाबारी, मोरङ, २७ पुस ०७४/ मोरङको पथरी–शनिश्चरेमा स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका एक पैदलयात्री वृद्धको उपचारका क्रममा गएराति मृत्यु भएको छ । पथरी–शनिश्चरे नगरपालिका–१ स्थित शिखरचोकमा गत पुस ६...

कुरा मिलुञ्जेल रमाइलो, कुरा नमिल्दा करणी

काठमाडौं२७पुस०७४/ पैसा हुनासाथ जे पनि गर्न पाइन्छ भन्ने मानसिकता बोक्नेहरूलाई कानुुनले ठेगान लगाइदिने हेक्का नराख्दा दुई जना हाई प्रोफाइल प्रहरी खोरमा पुगेका छन् । पुस १५ गते शनिबार पैसाको बलमा...

आज राष्ट्रिय एकताका धरोहर पृथ्वी नारायण शाहको जन्मदिन, विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाण्डौ२७,पुस२०७४/ आज, पुष २७ गते । राष्ट्रिय एकताका धरोहर पृथ्वी नारायण शाहको जन्म दिन । विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइदै छ । विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात...

डोल्पामा भीषण आगलागी सात घर जलेर नष्ट

दुनै, डोल्पा, २६ पुस ०७४/डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा आज साँझ भीषण आगलागी हुँदा सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट सातघर पूर्णरुपमा जलेर नष्ट भएको र...