पिकनीकजादै गरेकाे बस दुर्घटना २७ घाइते २ जनाकाे अबस्था गम्भीर
मिलन चाम्लीङ्,धरान,२९पुस०७४/ पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत पर्ने झापा दमकमा रहेकाे रतुवा पुलमा आज बिहानै दुर्घटना भएकाे छ । बिराटनगर बिधुत प्राधिकरणकाे अफीसबाट इलामकाे कन्याममा पीकनिकका लागी हीडेकाे मे १ख १७१० नंम्बरकाे...

