अब के हुन्छ मनाङेको सांसद पद ?
काठमाण्डाै३ माघ २०७४/ चक्रे मिलनमाथि ज्यान मार्ने उद्योग गरेको अभियोग लागेका राजीव गुरुङ (दीपक मनाङे) लाई पाँच वर्षअघिकै पुनरावेदन अदालत पाटनको फैसला अन्तिम हुने भएको छ। पुनरावेदनले ०६९ मा मनाङेलाई...
Nepali online news portal site
Nepali online news portal site