‘हुकिङ हटाऊ, महसुल उठाऊ’ अभियानः३७८ ठूला ग्राहकको लाइन काटीयाे

काठमाडौँ, २२ माघ ०७४/ ‘हुकिङ हटाऊ महसुल उठाऊ’ अभियान शुरु गरेको नेपाल विद्युत् प्राधिकरण ललितपुरले गत साउनदेखि यही माघ २० गतेसम्म ३७८ ठूला ग्राहकको लाइन काटेको छ । प्राधिकरणका ललितपुर...

घरमा चर्पी नराख्नेलाई सरकारी सुविधाबाट बञ्चित गर्ने

वीरगञ्ज, २२ माघ ०७४/ पश्चिमी पर्साको बिन्दसाविनी गाउँपालिकाले घरमा चर्पी नराख्ने व्यक्तिलाई सरकारी सुविधाबाट वञ्चित गर्ने उर्दी गरेको छ । गाउँपालिकाले तीन दिनभित्र आ–आफ्नो घरमा चर्पी नराखेमा सरकारबाट प्राप्त हुने...

ज्योतिषले देउवालाई भने–‘फागुन ४ अघि नै सरकार छोड्नुस्, नत्र राम्रो हुँदैन’

काठमाण्डौं, २२ माघ०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो फागुन ४ अघि नै सरकार छोड्ने तयारी गरिरहेका छन् । पारिवारिक ज्योतिषीले फागुन ४ गते अगाडि नै सरकार र सरकारी निवास छाड्न सुझाव...

चिया बेचेर मासिक पचास हजार आम्दानी

दाङ, २२ माघ०७४/ यहाँ एक व्यक्तिले चिया बेचेर मनग्य आम्दानी गर्दै आएका छन् ।तुलसीपुरमा चिया बेच्दै आउनुभएका कमल हलवाइले मासिक रु ५० हजार आम्दानी गर्दै आउनुभएको छ । दैनिक २००...

टेलिकम १५ औं वर्षमा, फोरजी सेवा देशभर विस्तार गर्ने तयारी

काठमाडौं,२२ माघ०७४/ नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकमले सोमबार वार्षिकोत्सव मनाउँदैछ । १४ औं वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा टेलिकमले बार्षिकोत्सव मनाउने भएको हो । सरकारी...

प्रदेश नं ४ प्रदेशसभाको पहिलो बैठक बस्दै

पोखरा, २२ माघ०७४/ पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक आज बस्दैछ । बैठकलाई लक्षित गरी चिटिक्क सिंगारिएको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बिहान ११...

बुद्ध एयरलाई जहाज बेच्न बोइङ टोली काठमाडौंमा

काठमाडौँ२२माघ०७४/ निजी वायुसेवा कम्पनी बुद्ध एयरलाई जहाज विक्री गर्न अमेरिकी जहाज निर्माता कम्पनी बोईङका दुई उच्च अधिकारी पहिलोपटक काठमाडौं आएका छन् । बोईङका वरिष्ठ अन्र्तराष्ट्रिय विक्री निर्देशक सभेन्दु रे र...

प्रम पत्नी आरजु चढेको गाडीलाई ठक्कर दिएर जिप फरार

काठमाडौं२१माघ०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं पूर्व सासंद आरजु राणा देउवा चढेको गाडीलाई अर्को जिपले ठक्कर दिएको छ। आइतबार पशुपति क्षेत्रको गौरीघाटमा देउवा चढेको बा ९ च ८३५६ नम्वरको गाडीलाई...

कुवेत गएका कामदार बालबच्चासहित धमाधम फर्कंदै

सिन्धुपाल्चोक२१माघ०७४/ सिन्धुपाल्चोककी सुष्मा तामाङ नाम परिवर्तन आफूले जन्माएको ४ वर्षे छोरालाई आफूसँगै कुवेतबाट स्वदेश लैजान पाउने भएपछि बिहीबार निकै खुसी भइन् । उनी आफैंलाई त स्वदेश फिर्न समस्या थिएन ।...

अब रगत निःशुल्क हुनुपर्छः गगन थापा

धुलिखेल, २० माघ ०७४/ पूर्व स्वाथ्यमन्त्री एवं नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले विरामीले निःशुल्क रुपमा रगत पाउने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल रेडक्रस सोसाइटी खरिबोट...